राष्ट्रिय जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षकहरु संग अपाङ्गताको सवाल विषयक कार्यशाला सम्पन्न
मिति २०७७- १०-०८ मलाई गणना गर , हामीलाई समाबेश गर भन्ने मुल नाराका साथ सम्पन्न हुन गइ रहेको राष्ट्रिय जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षकहरु संग हिजो मिति २०७७- १०-०८ मा अपाङ्गताको सवाल बिषयक कार्यशाला सम्पन्न भयो । सो कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र केन्द्रिय तथ्यांक बिभागको समन्वयमा सम्पन्न भएको थियो । केन्द्रीय तथ्यांक…