हवाई यातायातमा लाग्ने भाडामा ५० प्रतिशत छुट (Fifty percentage of Discount in Airfare)

(कानुनमा उल्लेखित व्यवस्था) सुविधा : आन्तरिक हवाई यात्रामा अपाङ्गता भएका व्यक्तिहरूलाई भाडामा ५० प्रतिशत छुट दिइन्छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिने अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्राप्त गर्ने ठाउँ/निकाय : सम्बन्धित हवाई सेवाको टिकट बिक्री कक्ष । सुविधा प्राप्त गर्ने प्रक्रिया क) यो सुविधा लिनका लागि सुविधा लिने…

सार्वजनिक सडक यातायातमा भाडा छुट (Discount in Public Road Transportation)

(कानुनमा उल्लेखित व्यवस्था) सुविधा : सार्वजनिक सडक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा र वर्गीकरणमा समेटिने सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्राप्त गर्ने ठाउँ/निकाय : लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक भाडाका सबारी साधनहरू सञ्चालन गर्ने व्यावसायिक संस्थाहरू ।…

सार्वजनिक सडक यातायातमा सिट आरक्षणको व्यवस्था (Seat Reservation in Public Road Transportation)

(कानुनमा उल्लेखित व्यवस्था ) सुविधा : सार्वजनिक सडक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई सिट आरक्षण गनर्’पर्ने प्रावधान छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणमा समेटिने अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्राप्त गर्ने ठाउँ/निकाय : सार्वजनिक सबारी साधन सञ्चालकहरू (हरेक १५ जना वा सोभन्दा बढी यात्रुहरू लिएर हिँड्ने क्षमता भएका सबारीसाधनमा अपाङ्गता…

विशेष प्रकारका सबारी साधनमा भन्सार छुटको व्यवस्था (No Custom Taxs in Special types of 4 wheeler scooters)

(वार्षिक नीति तथा कार्यक्रममार्फत् निरन्तरता दिइएको ) सुविधा : शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने विशेष प्रकारका चारपाङ्ग्रे स्कुटरमा नेपाल सरकारले आव २०६५/०६६ देखि पूर्णरूपमा भन्सार छुटको व्यवस्था गरेको छ र आव २०६६/०६७ को बजेटमा यसलाई निरन्तरता दिँदै भ्याटमा समेत छुट दिने व्यवस्था थप गरिएको छ । सुविधाका हकदार : नेपाल सरकारको परिभाषा र वर्गीकरणमा…

अपाङ्गता भएका व्यक्तिहरूका लागि नि:शुल्क व्यावसायिक तालिम (Free Vocational Training for People with Disabilities)

(कानुनमा उल्लेखित व्यवस्था) सुविधा : अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरणका लागि राज्यले नि:शुल्क तालिमको व्यवस्था गरेको छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणमा समेटिने तालिमका लागि तोकिएको योग्यता पुगेका अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्रदान गर्ने निकाय क) महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय/समाजकल्याण परिषद्अन्तर्गत सञ्चालित “राष्ट्रिय अपाङ्ग कोष” ख) सीटीईभीटी,…

रेडियो उद्घोषण तथा पत्रकारितासम्बन्धी तालिम सुविधा (Radio Jockey and Journalism training facilities)

सुविधा : अपाङ्गता भएका व्यक्तिहरूलाई आधारभूत रेडियो उद्घोषण तथा पत्रकारितासम्बन्धी तालिम दिने प्रावधान रहेको छ । यस्ता तालिमका लागि लाग्ने शुल्क रकम अनुदान दिनेसमेत व्यवस्था गरिएको छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिने तथा उक्त तालिमका लागि आवश्यक योग्यता पुगेका अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्रदान गर्ने निकाय :…

निजामती सेवामा ५ प्रतिशत आरक्षणको व्यवस्था (Five Percent Reservations in Civil Service Jobs)

सुविधा : अपाङ्गता भएका व्यक्तिहरूलाई निजामती सेवामा आरक्षणको व्यवस्था छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको परिभाषा र वर्गीकरणमा समेटिएका र सेवाका लागि योग्यता पुगेका अपाङ्गता भएका सबै व्यक्तिहरू । सुविधा प्राप्त गर्ने ठाउँ/निकाय : लोकसेवा आयोगको केन्द्रीय कार्यालय तथा यसका क्षेत्रीय निर्देशनालयहरू । सुविधा प्राप्त गर्ने प्रक्रिया : क) लोक सेवा आयोगको आरक्षणतर्फको…

असमर्थ कर्मचारिको लागि अवकास सम्वन्धी विशेष व्यवस्था तथा अशक्त वृत्ति (Special Provisions for Acquired Disability During Job)

सुविधा : निजामति सेवामा रहँदाको अवस्थामा विभिन्न कारणले अपाङ्गता आइ काम गर्न असमर्थ भएमा, अंगभंग भएमा आर्थिक सहायता, विशेष राहत सहित अवकास, विदा लगायतका व्यवस्थाहरु गरिएका छन । सुविधाका हकदार : सेवारत अवस्थामा रहेकै अवस्थामा विभिन्न कारणले अपाङ्गता भएका व्यक्तिहरु । सुविधा प्रदान गर्ने निकाय : सामान्य प्रशासन मन्त्रालय सुविधा प्रदान गर्ने प्रकृया : सम्वन्धित…

नेपाल टेलिकममा रोजगारीमा ५ प्रतिशत आरक्षण (Five Percent Reservations in Nepal Telecom)

सुविधा : नेपाल टेलिकमका रिक्त पद पूर्ति गर्दा अपाङ्गता भएका व्यक्तिहरूलाई कुल आरक्षित सङ्ख्याको ५ प्रतिशत आरक्षण दिने प्रावधान छ । सुविधाको हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिने उक्त सेवाका लागि योग्यता पुगेका अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्रदान गर्ने निकाय : नेपाल टेलिकम्युनिकेसन सुविधा प्राप्त गर्ने प्रक्रिया : नेपाल टेलिकमले…

आयकरमा सहुलियत (Discounts in Income Tax)

(वार्षिक नीति तथा कार्यक्रम र आयकर ऐनमा समेत उल्लेखित) सुविधा : नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूको हकमा आयकर लाग्ने वार्षिक आम्दानीको दायरालाई अन्य व्यक्तिहरूको तुलनामा ५० प्रतिशतले फराकिलो बनाएको छ । अर्थात् आव २०६६/०६७ मा सामान्यतया विवाहित व्यक्तिलाई रु. २ लाखसम्ममा आयकर नलाग्नेमा अपाङ्गता भएका व्यक्तिहरूको हकमा रु. ३ लाखसम्मको वार्षिक आम्दानीमा आयकर लाग्दैन ।…