Accessible Physical Structure and Communication Service Directive for People with Disabilities 2013

This directive has stated mandatory provisions for making public places accessible for people with disabilities both physically and also in terms of communication. This directive has also stated the proper dimensions on making diiferent structures accessible for people with disabilities. This directive was approved by Government of Nepal (Council of Ministries) on February 17, 2013…

रुपान्तरण पत्रिका – २०७२ वैशाख, बर्ष १९, अंक १

देशले वर्तमान समयमा भोग्नु परेको विपतका कारणले केही ढिलो मात्र प्रकाशित यस अङ्कमा अपाङ्गता सम्बन्धी विविध सवालहरूमा तयार गरिएका सामग्रिहरू सम्लग्न गरिएका छन् । यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ। रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।

नेपालको नयाँ सम्बिधानको मस्यौदामा उल्लेख गरिएका अपाङ्गता सम्बन्धी प्रावधानहरू

(आम नागरिकहरूसरह सम्बिधानमा सुनिश्चित गरिएका सबै अधिकारहरूको समानरूपमा उपयोग गर्न पाउने शुनिश्चितताका साथै अपाङ्गता भएका व्यक्तिहरूका लागि देहायबमोजिम थप र विशेष व्यवस्थाहरू संविधानको नयाँ मस्यौदामा गरिएको छ ।) धारा २३ : समानताको हक (२) सामान्य कानुनको प्रयोगमा धर्म, वर्ण, जात, जाती, लिङ्ग, यौनिक अभिमुखीकरण, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, उत्पति,…