Similar Posts
स्थानिय सरकारद्वारा सञ्चालित अपाङ्गता उत्तरदायी बजेट बिनियोजन र कार्यक्रमको प्रभावकारिता अध्ययन
डाउनलोड लिङ्कहरू e-pub Format मा डाउनलोड गर्नुहोस् Microsoft Word Format मा डाउनलोड गर्नुहोस्
अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण प्रश्नावलीको मस्यौदा तयारी विषयक छलफल
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण गर्नका लागि प्रयोग गर्ने प्रश्नावलीको मस्यौदा तयार गरेको छ । काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी उक्त प्रश्नावली सार्वजनिक गरिएको हो । प्रकाशित प्रश्नावलीले अपाङ्गता भएका व्यक्तिहरुको विस्तृत तथ्याङ्क लिनका लागि २ वटा मोड्युल तयार गरेको छ । जस अन्तर्गत पहिलो मोड्युलले परिवारका कोही सदस्य अपाङ्गता भए…
टेलिभिजन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना
महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी टेलीभिजन कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाई सञ्चार क्षेत्रमा काम गरिरहेको अनुभवी कम्पनी, संस्था वा सञ्चारमाध्यमको सेवा आवश्यक परेको हुनाले इच्छुक संस्था वा कम्पनीहरूले देहायबमोजिमको सेवा सर्तमा रहि आर्थिक प्रस्ताव सहितको लिखित आवेदन यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र राष्ट्रिय अपाङ्ग महासंघ…
“पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्त” सम्बन्धी पोखरा र सुर्खेतमा दुईदिने तालिम
२०७७ साल चैत २ गण्डकी प्रदेशको राजधानी पोखरा र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी दुईदिने तालिम चैत १ आइतबारदेखि सुरु भएको थियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र सिबिएमको साझेदारीमा कार्यान्वयन भईरहेको “हामीलाई पनि समावेश गर” नामक परियोजना अन्तर्गत यस तालिम आज २०७७ साल चैत २ मा सम्पन्न भएको छ…
साझा सवाल – अपाङ्गता भएर पनि प्रेरक जीवन बाँच्नेहरु
यस कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका सफल अपाङ्गता भएका व्यक्तिहरुको संघर्ष र सफलताको कथाहरुलाई समेटिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको जीवन भोगाई र चुनौतिहरु के के रहेका छन् र कसरी आफ्नो सिप र क्षमतालाई विकास गर्दै ती व्यक्तिहरु प्रेरक जीवन बाच्न सफल भए भन्ने विषयवस्तुहरु समावेश गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको खण्डिकृत तथ्याङ्कमा सुझाव संकलन
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले यही पुस १४ र १५ गते युएनडिपीको आर्थिक सहयोगमा “अपाङ्गता भएका व्यक्तिहरूको खण्डिकृत तथ्याङ्कमा सुझाव लिनको लागि कार्यशाला नेपालगंञ्जमा सम्पन्न भएको छ। उक्त कार्यशालामा अपाङ्गता भएका व्यक्तिहरूको छेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अपाङ्गताको विविधताका आधारमा वर्गीकरण पनि वृद्धि हुँदै गएको तर तथ्याङ्क लिने क्रममा राज्यले अपाङ्गताको विविधतालाई संवोधन गर्न…