कर्मचारी आवश्यकता सम्बन्धी सूचना

पहिलोपटक प्रकाशित मितिः २०७९/०७/२४ कर्मचारी आवश्यकता सम्बन्धी सूचना महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत अपाङ्गता अधिकार प्रवर्धन शाखामा सांकेतिक भाषा दोभाषेको रूपमा रहि काम गर्न तथा अन्य प्राविधिक सहयोग गर्ने प्रयोजनको लागि योग्य कर्मचारीको आवश्यकता परेको हुनाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र राष्ट्रिय अपाङ्ग महासंघको vacancy@nfdn.org.np मा तल…

Vacancy: Project Officer and Provincial Advocacy Coordinator

NATIONAL FEDERATION OF THE DISABLED NEPAL (NFD-N) National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 440 member organizations throughout the country. NFDN has been working for promoting the rights of persons with disabilities by contributing for disability inclusive development, ensuring representation of persons with…

महाधिवेशन तथा वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धमा ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्य समितिको मिति २०७९/०७/१५ को निर्णय अनुसार ९औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारण सभा मिति २०७९/०८/१३ र १४ गते हुने गरी मिति परिवर्तन गरिएको व्यहोरा जानकारी गराइन्छ ।

महाधिवेशन तथा वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धी सूचना

बिगत केही दिनदेखी मुलुकभर परेको अविरहल बर्षाका कारण देशका बिभिन्न सडकहरु अवरुद्ध भइ सामान्य आवागमन समेत अवरुद्ध भइहरेका छन् । यस बिषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्य समितिको मिति २०७९/०६/२२ को निर्णय अनुसार यस्तो अवस्थामा देशभरका सबै प्रतिनिधिहरु महाधिवेशन तथा वार्षिक साधारणा सभामा सहभागी हुन कठिनाइ हुने ठहर गर्दै आगामी मिति २०७९/०७/२१ र २२ गते गर्ने गरी मिति परिवर्तन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

प्रेश विज्ञप्ती

०७९/०८०/४८ संचार गर्दा मानिसहरूले आवाज, चित्र, अक्षर, हाउभाउ, इसारा, संकेत आदिको माध्यमबाट गर्छन् । सुन्न र बोल्नमा कठिनाइ हुने व्यक्तिहरूले संसारभरी सांकेतिक भाषाको प्रयोग गर्छन् ।  जनगणना २०६८ का अनुसार नेपालमा ७९,३०७ जना बहिरा व्यक्तिहरुले हाम्रा मुलधारको संचारका, अभ्यास, प्रणाली र विधिहरूमा आधारित भएको हुनाले समुदायमा बहिरा व्यक्तिहरूले संचारमा पहुँच प्राप्त गर्न सकिरहेका छैनन् ।…

समावेशी शिक्षाका लागि नेपालगञ्ज घोषणा पत्र २०७९

अपाङ्गता भएका वालबालिकाहरुको समावेशी शिक्षाका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायत अपाङ्गताको क्षेत्रमा काम ११ वटा संस्थाका १४ वटा संस्थाका ३४ जना  प्रतिनिधिहरुको तीन दिने कार्यशाला होटेल सेन्टर प्लाजा कोहलपुर बाँकेमा सम्पन्न भएको छ ।

२१औँ वार्षिक साधारण सभा तथा ९औँ माहाधिवेशनमा भाग लिने सदस्य संस्थाहरुको नामावली

उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०७९ भाद्र २२ को निर्णय अनुसार महासंघको ९औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारण सभा नेपालगञ्जमा आयोजना हुन गइरहेको विदितै छ । उक्त महाधिवेशन तथा वार्षिक साधारण सभामा भाग लिन राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४) को परिच्छेद ३ को दफा ९ अनुसार अनुसार योग्यता पुगेका सम्पूर्ण…

अपाङ्गता मैत्री बिद्युतीय मतदान मेशिन उपलब्ध गराउने सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सूचना ।

अपाङ्गता मैत्री बिद्युतीय मतदान मेशिन उपलब्ध गराउने सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सूचना । पृष्ठभूमी यहि मिति २०७९ साल असोज २७ र २८ गते लुम्बिनी प्रदेश बाँके जिल्लाको नेपालगञ्जमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१औँ साधारणसभा तथा ९ औँ महाअधिवेशन हुनगैरहेको र उक्त महाअधिवेशनबाट महासंघको नयाँ संघीय कार्यसमितिको निर्वाचन समेत हुने भएको हुनाले मुख्य गरेर निर्वाचनको…

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशन सम्बन्धी सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ अधिवेशन सम्बन्धी सूचना राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशन यहि मिति २०७९ साल असोज २७ र २८ गते लुम्विनी प्रदेश, बाँके जिल्लाको नेपालगञ्जमा गर्ने निर्णय गरिएको हुनाले महासंघको विधानको परिच्छेद ३ को  दफा ९ अनुसार अनुसार नवीकरण, आवद्धता…