विषय: १५ औ अन्तर्राष्ट्रिय व्हिलचियर दिवस कार्यक्रमको निमन्त्रणा सम्बन्धमा
श्री …………………. विषय: १५ औ अन्तर्राष्ट्रिय व्हिलचियर दिवस कार्यक्रमको निमन्त्रणा सम्बन्धमा । उपरोक्त सम्बन्धमा माननीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोष, स्पाइनल इन्जरी संघ नेपाल र अपाङ्गताको क्षेत्रमा कार्य गर्ने राष्ट्रिय संघ संस्थाहरुको संयुक्त आयोजनामा मार्च १, २०२३ (२०७९ फागुन १७ ) गतेका दिन यस वर्षको १५ औं अन्तर्राष्ट्रिय…