अपाङ्गता भएका व्यक्तिहरूको २६ औ अन्तर्राष्ट्रिय दिवसकाे नारासम्बन्धी सूचना!

 अपाङ्गता भएका व्यक्तिहरूको  २६ औ अन्तर्राष्ट्रिय दिवससम्बन्धी संयुक्त राष्ट्र संघले तय गरेको अन्तर्राष्ट्रिय नारा English : “Transformation towards Sustainable and Resilient society for all”रहेको छ । मिति २०७४ मंसिर ७ गते महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा बसेको केन्द्रीय मुल आयोजक समिति बैठकको निर्णय अनुसार नेपाली अनुवाद गरिएको यस वर्षको मुल नारा  “सबैका लागि दिगो र…

पहुंचयुक्त निर्वाचनका लागि पर्यवेक्षण गर्न अपांगता भएका व्यक्तिहरुकालागि पर्यवेक्षण तालिम सम्पन्न

Read this story in English राष्ट्रिय अपांग महासंघ नेपालले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ लाई अपांगताको दृष्टिकोणबाट पहुंचयुक्त भए नभएको पर्यवेक्षण गर्नका लागि ७ वटा प्रदेशका १/१ वटा जिल्ला समेटिने गरी ७ वटा जिल्लाका लागि निर्वाचन आयोगबाट अनुमति प्राप्त गरी सोही अनुसार  १२५ जना अपांगता भएका व्यक्ति र अभिभावकहरुलाई अपाङ्गतामैत्री निर्वाचन प्रकियाको…

Monitoring training accomplished by Persons with Disabilities for accessible election observation

यो समाग्री नेपालमा पढ्नुहोस् National Federation of the Disabled-Nepal(NFD-N) conducted election monitoring trainings for 125 Persons with Disabilities and their parents. They will observe House of Representative and the House of Province Election- Nepal, 2074with the objective to ensure the accessibility standards in the election process of representative districts of seven provinces. The trainings were…

महासँघको १८औँ साधारण सभा सम्बन्धी सुचना

श्री अध्यक्षज्यू, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सम्पूर्ण सदस्य संस्थाहरु ।   विषय : साधारण सभाको निमन्त्रणा सम्बन्धमा ।   उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०७४ कार्तिक १६ को निर्णय अनुसार निम्न मिति, समय र स्थानमा महासंघको १८ औं वार्षिक साधारण सभा आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउँदछु । उक्त साधारण सभामा यहाँको संस्थाबाट महासंघको…

पहुँचयुक्तता सम्बन्धी मिडिया फेलोसिप कार्यक्रमका लागि आह्वान

Read this information in English राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल पहुँचयुक्तता सम्बन्धी मिडिया फेलोसिप (लेखनवृत्ति) कार्यक्रम, २०१७ का लागि इच्छुक पत्रकार/सञ्चारकर्मीबाटनिवेदन आह्वान गर्दछ । रेडियो, टेलिभिजन, छापा (पत्रिका) र अनलाइनमा पूर्ण वा अल्पकालीनरूपमा काम गरिरहेका वा स्वतन्त्र पत्रकारिता गरिरहेका सबै यस कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ । यो कार्यक्रम नोबेम्बर १५ देखि डिसेम्बर १५ सम्म करिब एक महिना सञ्चालन…

Call for Applications: Accessibility Media Fellowship

  यो सामाग्रीलाई नेपालीमा पढ्नुहोस् National Federation of the Disabled, Nepal (NFDN) invites applications from interested journalists to apply for Accessibility Media Fellowship 2017. The fellowship is open to all mainstream media journalists including freelancers from print, electronic, television and radio media (including community radio) online portals and news agencies. The fellowship is for a…

अपांगता भएका व्यक्तिका सवाल विषयक अन्तरक्रिया समपन्न

संयुक्त राष्ट्र संघीय विकास नियोगको नेपाल स्थित कार्यलयले (युएनडिपि नेपाल) असोज ३१ गते “अपांगता भएका व्यक्तिको सवाल विषयक अन्तरक्रिया”  कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका सँस्थाका प्रतिनिधी, अपाङ्ता अधिकारकर्मीहरू, युएन एजेन्सीका प्रतिनिधिहरु र अपांगताको सवालका विज्ञहरुसंग अपांगताको क्षेत्रका मुख्य समस्या, अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका चुनौतिहरू र संयुक्त राष्ट्र संघले आगामी दिनमा गर्नु पर्ने…

अपांगता भएका व्यक्तिको मानव अधिकार सम्बन्धी प्रादेशिक सम्मेलन सम्पन्न (बिराटनगर घोषणपत्र सहित)

राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा अपांगता भएका व्यक्तिको मानव अधिकार सम्बन्धी प्रदेश नं. १ मा प्रादेशिक सम्मेलन सम्पन्न भयो । मिति २०७४ असोज २७ र २८ गते विराटनगरमा आयोजित सम्मेलनमा १० जिल्लाका अपांगता भएका व्यक्तिको सँस्थका प्रतिनिधी तथा अपाङ्गता अधिकारकर्मीहरूको सहभागीता रहेको थियो। त्यसैगरी सो कार्यक्रममा प्रत्येक जिल्लाका महिला…

Call for Proposal: Consultancy Service for preparing a user friendly technical illustrative guide on accessibility

National Federation of the Disabled Nepal (NFDN) is national umbrella organization of persons with disabilities representing 336 member organizations throughout the country. NFDN has been working with various partners with Nepal government for promoting and protecting the rights of persons with disabilities since 1993. Since the year of 2016, NFDN has been implementing a multiyear…