प्रेस विज्ञप्ति: महासङ्घ को २५अौं वार्षिकोत्सव
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल विधिवत स्थापना भई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारका लागि निरन्तर कृयाशिल रहेको आज २५ बर्ष पुरा भएको खुशी सबैसँग व्यक्त गर्न पाउँदा हामीलाई ज्यादै खुशी लागेको छ । २०५० साल भदौ १५ गते ८ वटा संस्था आवद्ध भएर सानो महासंघको रूपमा विधिवत स्थापना भएर काम सुरू गरेको…