एन्टी हेमोफेलिक फ्याक्टर खरिद सम्बन्धी बोलपत्र आब्हानको सूचना
प्रदेश नं १ मा रहेका हेमोफिलिया अपाङ्गता भएका व्यक्तिहरुको जिवन रक्षाको लागि अत्यावश्यक रक्ततत्व एन्टी हेमोफिलिक फ्याक्टर (Anti-hemophilic Factor VIII & IX) खरिद गर्नुपर्ने भएको हुनाले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्वर १ बिराटनगरस्थित कार्यालयले देहाय बमोजिमको विस्तृत प्राविधिक विवरण भएको Factor VIII and Factor IX आपूर्ति गर्नको लागि आयकर र मूल्य अभिवृद्धि करमा दर्ता भएका र औषधी व्यवस्था विभागबाट उक्त फ्याक्टर आपूर्ति गर्ने इजाजत प्राप्त फर्म वा कम्पनीहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र हुनेगरी तपसिलका शर्तहरुको अधिनमा रही शिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।