कोभिड १९ सम्बन्धी सूचना !
कोभिड १९ कोरोना भाइरस बिरुद्ध मानव स्वास्थ्यका लागि सरकारको तर्फबाट घोषणा गरिएका राहत प्याकेजहरुहरुले के कसरी सम्बोधन गर्ला त्यो हेर्न बाँकी नै छ । तर भर्खरै सबै प्रकृतिका अपाङ्गता भएका ब्यक्तिहरुलाई हुने गरि बिषेश गरी पहुँचयुक्त (सांकेतिक भाषा, अडियो, सचित्र सरल भाषा) सूचनाको कमीले ठुलो समुदाय जानकार छैन । हेमोफेलिया अपाङ्गता भएका ब्यक्तिहरुका लागि फ्याक्टरको कमीका कारण जुनसुकै अवस्थामा पनि ज्यान गुमाउनु पर्ने अवस्था छ । यस्तो बिषम परिस्थितिमा अपाङ्गता भएका ब्यक्ति र सरकारसँग समन्वय नगर्दा अपाङ्गता भएका ब्यक्तिहरुलाई थप आउन नदिनु अपाङ्गता भएका ब्यक्ति र सरकारसँग समन्वय गर्नु हाम्रो दायित्व हो । अपाङ्गता भएका ब्यक्तिहरुलाई केही समस्या परे तपसिलमा उल्लेखित मोबाइल नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।