झूम इन्टरनेशनलले “अन्तर्राष्ट्रिय स्तरको प्रतिभा खोज”

सूचना !! सूचना !! सूचना !! शान्तिधाम फाउन्डेशन, भुवनेश्वर, भारतद्वारा प्रस्तुत झूम इन्टरनेशनल प्रतियोगिता सन् २०२२-२०२३ का लागि विभिन्न ठाउँहरुबाट अपाङ्गता भएका व्यक्तिहरू प्रतियोगितामा भाग लिन अन्तर्राष्ट्रिय प्लेटफर्मको अवसर प्रदान गर्न रहेको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपालले, शान्तिधाम फाउन्डेशन द्धारा प्राप्त जानकारीअनुसार झूम इन्टरनेशनलले “अन्तर्राष्ट्रिय स्तरको प्रतिभा खोज” गर्न अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न लागिरहेको छ।…

प्रेश विज्ञप्ती

४० भन्दा बढी अपाङ्गता भएका व्यक्ति स्थानीय तह निर्वाचनमा निर्वाचित । राजनैतिक गतिविधिमा सहभागी हुन पाउने, सार्वजनिक पद वा कुनैपनि निर्णयायक पदमा आफ्नो प्रतिनिधि चुन्न पाउने वा स्वयम चुनिन पाउने मानवअधिकार प्रत्येक नागरिकलाई हुन्छ । तर अपाङ्गता भएका व्यक्तिहरू यस्तो अधिकारबाट विभिन्न नाममा अक्सर बञ्चित हुने गर्छन् । त्यसैले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी…

राष्ट्रिय समावेशी आयोगसँग छलफल तथा अन्तरकृया

अपाङ्गता भएका व्यक्तिहरुका लागि बिद्यमान कानुन, नीति,रणनीति र कार्यनीति कार्यान्वयनको प्रयास लाइ निरन्तरता दिन तथा प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारको नीति तथा कार्यक्रमहरुमा स्पष्टता हुनु पर्ने आवश्यकता महासुस गरी अपाङ्गता भएका व्यक्तिहरु सम्बन्धि नीति सिफारिस बिषयमा राष्ट्रिय समावेशी आयोगको आयोजनामा अन्तरक्रियात्मक छलफल गरियो । राष्ट्रिय समाबेशी आयोगका माननीय अध्यक्ष डा. राम कृष्ण तिमल्सिनाको अध्यक्षतामा सम्पन्न…

निःशुल्क प्राथमिक मनोबैज्ञानिक सहयोग तथा मनोबिमर्श सेवा

दैनिक रुपमा हामीलाई कुनै न कुनै चिन्ता र पिरहरुले जुधि रहेका वा तनाव हुने गरेका छौं । त्यस तनावका कारण हाम्रो मानसिक स्वास्थ्यमा आएको समस्याहरु अथवा आफूमा भैईरहेको परिर्वतनलाई नजर अन्दाज गरिरहेका हुन्छौं । मनोपरामर्श सेवाहरु लिन गाह्रो भन्दा पनि यस बारेमा ध्यान नदिएकाले समस्याहरु धेरै बढेर जाने गर्दछ । यस कारण हामीमा जटिल प्रकारको…

प्रेश विज्ञप्ती

अपाङ्गताको आधारमा गरिएको कुनैपनि भेदभाव र दुर्व्यवहार सह्य हुँदैन सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, सञ्चारकर्मी, अधिकारकर्मी, नेपाल सरकार लगाययत सम्पूर्ण सरोकारवालाहरू, २०७९ साल वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा देशभरिका विभिन्न स्थानबाट अपाङ्गता भएका व्यक्तिहरूले उत्साहजनक रूपमा मतदानमात्र गरेनन् विभिन्न स्थानबाट १२५ जना भन्दा बढी उम्मेद्वार पनि बनेका छन् । स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूले ससम्मान…

निर्वाचनको अवधिमा कार्यालय बन्द रहने सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा २०७९ साल बैशाख ३० गते हुने स्थानीय चुनावमा मतदान गर्न महासंघका अधिकांश कार्यसमिति सदस्य र कर्मचारीहरू आ-आफ्नो जिल्ला तथा गाउँपालिकामा जाने भएको हुनाले सो अवस्थालाई मध्येनजर गरी २०७९ साल बैशाख २८ गतेदेखि ३० गते सम्म राष्ट्रिय अपाङ्ग महासंघका संघ तथा प्रदेशका सबै कार्यालयहरू बन्द रहने व्यहोरा सबैमा सूचित गरिन्छ । २०७९ साल बैशाख…

मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगी सम्बन्धी प्रेश विज्ञप्ति

  मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगी सम्बन्धमा यहीँ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत  संकेत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा…

Expression of interest : Status of CRPD Implementation

Situation Analysis of the Current Status of CRPD Implementation for Underrepresented Disability Group. Request for Expression of Interest (EOI) for Consultancy Support KOSHISH, National Federation of the Disabled Nepal (NFDN) and Shovalaya Inclusion Society – Nepal (SISN) consortium partners have been implementing the project  “Accelerating Implementation of convention on the rights of person with disabilities…