पुर्ण अशक्त अपाङ्गता भएका व्यक्ति श्री दिपक भण्डारी र दृष्टीविहिन भएका व्यक्तिहरुद्धारा सञ्चालित अनशन र सडक आन्दोलन प्रति ऐक्यबद्धता सम्बन्धी संयुक्त प्रेस विज्ञप्ति

मिति २०८१/०१/२८ गते गण्डकी प्रदेश, तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका निवासी पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति श्री दिपक भण्डारीले मिति २०८१ वैशाख १८ गते देखि शान्तिवाटिकामा थालेको अनिश्चितकालिन अनसन र देशै भरिका पुर्ण दृष्टीविहिन भएका व्यक्तिहरुद्धारा विगत दुइहप्ता देखी सञ्चालित भइरहेको सडक आन्दोलनका मागहरुलाइ सरकारले हाल सम्म सम्बोधन नगरेको हुँदा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायत हामि…

सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धी सूचना

च. नं. ३४२/०८०/०८१ मिती : २०८० चैत्र २७ सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धि सूचना उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको कार्यसम्पादन समितिको मिति २०८० चैत्र २३ गतेको वैठकले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २२औं वार्षिक साधारण सभा मिति २०८१ जेष्ठ १८ र १९ गते लुम्बिनी प्रदेशमा गर्ने निर्णय गरेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौ । राष्ट्रिय अपाङ्ग महासंघ…

अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्किय प्रतिवेदन सार्वजनिकीकरण

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालको सहयोग र राष्ट्रिय तथ्याङ्क कार्यालयसँगको सहकार्यमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्क सहितको प्रतिवेदन “अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्किय प्रतिवेदन” नामक पुस्तकको काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका जनसंख्या शाखा निर्देशक ढुण्डिराज लामिछाने, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष देविदत्त आचार्य,…

अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय सर्वेक्षणमा सोधिने प्रश्नावलीमा सरोकारवाला निकायहरूसँग छलफल कार्यक्रम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले UNDP सँगको साझेदारीमा सञ्चालन गरिरहेको (अपाङ्गता भएका व्यक्तिहरूको खण्डीकृत तथ्याङ्क  विश्लेषण र सर्वे) परियोजनाको  कार्यक्रम अन्तर्गत  काठमाडौँमा  फागुन ७ गते एक कार्यक्रमको आयोजना गरी अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय सर्वेक्षणका लागि तयार पारेको  प्रारम्भिक  प्रश्नावलीमा    सरोकारवाला निकायहरूसँग सुझाव लिएको छ । हालसम्म सम्पन्न भएका राष्ट्रिय जनगणनाबाट अपाङ्गता भएका व्यक्तिहरूको यकिन तथ्याङ्क आउन…

विश्व सामाजिक मञ्चको कार्यक्रममा “अपाङ्गता समावेशी सामाजिक विकासका लागि नागरिक समाजको पहल” सत्र सम्पन्न

अर्को विश्व सम्भव छ भन्ने नाराका साथ World Social Forum अर्थात विश्व सामाजिक मन्चको चौथो दिनको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका सवालमा विभिन्न सत्र सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, अपाङ्गता अधिकार र विकासका लागि कृयाशील नेपाल (ADRAD) तथा Handicap International को साझेदारीमा  “अपाङ्गता समावेशी सामाजिक विकासका लागि नागरिक समाजको पहल” सत्रमा अपाङ्गता…

अपाङ्गता समावेशी विकास सम्बन्धि २ दिने अभिमुखीकरण सम्पन्न

मिति: २०८० फाल्गुन १ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN) को आयोजना र द एशिया फाउन्डेसनको आर्थिक सहयोगमा संचालित स्थानीय  सरकार सबलीकरण परियोजना अन्तर्गत १५ वटा साझेदारी संस्थाका कर्माचारिहरुलाई अपाङ्गता समावेशी विकास बिषयक अभिमुखीकरण मिति २०८० साल माघ २९ र फागुन १ गते गरि २ दिनसम्म संचालन गरियो । उक्त अभिमुखीकरणमा ३२ जनाको सहभागिता रहेको…

विश्व सामाजिक मञ्च (World Social Forum 2024 Nepal) मा सहभागिताका लागि अपिल

वर्तमान विश्व व्यवस्थाको विकल्पबारे बहस र पैरवी गर्ने ‘विश्व सामाजिक मञ्च (World Social Forum 2024 Nepal)’ को १६औं संस्करण यही फागुन ३ देखि ७ गते सम्म काठमाडौंमा हुँदैछ । वैकल्पिक विश्वबारे बहस हुने मञ्च सम्बद्ध कार्यक्रमका रूपमा फागुन २ गते संसदीय मञ्च र फागुन ५ गते अन्तरमहादेशीय युवा सम्मेलन पनि आयोजना हुन गईरहेको छ ।…

अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०८०

नेपाल सरकारले हालसालै अनुमोदन गरेको अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०८० अध्यन गर्न यँहा रहेको लिंकमा जानु होला अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०८०- Word File  अपाङ्गता-भएका-व्यक्ति-सम्बन्धी-राष्ट्रिय-नीति-२०८०- Pdf Format

अपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तर्राष्ट्रिय दिवस हर्ष उल्लासका साथ शुभकामना कार्यक्रम मनाईयो

  मिति: १८ मंसिर २०८० “United in action to rescue and achieve the SDGs for, with and by person with disabilities.” तथा “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” नारा सहित अपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तर्राष्ट्रिय दिवस महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ…