अपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तर्राष्ट्रिय दिवस हर्ष उल्लासका साथ शुभकामना कार्यक्रम मनाईयो

  मिति: १८ मंसिर २०८० “United in action to rescue and achieve the SDGs for, with and by person with disabilities.” तथा “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” नारा सहित अपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तर्राष्ट्रिय दिवस महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ…

प्रेस विज्ञप्ती: अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस

अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस  प्रेस विज्ञप्ती पृष्ठभुमी अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस यहि २०८० साल मंसिर १७ गते तदनुसार ३ डिसेम्बर २०२३  तारिखका दिन विश्वभर विविध कार्यक्रमहरु आयोजना गरि मनाइदै छ ।  यस अवधारणा पत्रमा उक्त दिवस मनाउनाका कारण र यस्को महत्वलाई सर्बसाधारणको जानकारीको लागी सञ्चार माध्यम बाट उजागर गराई अपाङ्गता भएका…

सम्मान एवम् पुरस्कृत गर्ने सम्बन्धी सुचना

सूचना प्रकाशन मिति : २०८० मंसिर ७ गते बिहिबार अपाङ्गता भएका व्यक्तिहरूको ३२ औँ अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गताको अभियानमा तपसिलका प्रत्येक विधाहरुमा १ महिला र १ पुरुषलाई सम्मान एवम् पुरस्कृत गर्ने निर्णय गरेको जानकारी गराउन चहान्छौं। तसर्थ तपसिलका  विधामा अपाङ्गता क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनुहुने महानुभावहरुलाई आफ्ना पुष्टिहुने विवरण/प्रमाण सहित १ हप्ता…

प्रदेश स्तरका कानुन नीति र बजेट विश्लेशनका निष्कर्ष र अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न

            राष्ट्रिय अपाङ्ग महासंघ नेपाललेका सात वटै प्रदेशले “सीआरपिडि अनुसार प्रदेश स्तरका कानुन नीति र बजेट विश्लेशनका निष्कर्ष र अनुभव आदान-प्रदान तथा पैरवी कार्ययोजना सम्वन्धी १ दिने कार्याशाला गोष्ठी” सम्पन्न गरेको छ । प्रदेश सरकारले जारी गरेको मूलधारका ऐन तथा कानुनहरूलाई संशोधन मार्फत सामावेशी चरित्रको बनाउने उद्देश्यले सात वटै प्रदेश…

प्रेस विज्ञप्ति

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि दृष्टिविहीन शिक्षक शोभा पौडेलको  आमरण अनशन प्रति ऐक्यबद्धता जनाउन जारी प्रेस विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि २००६ (CRPD), नेपालको संविधान, र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ अनुसार दृष्टिविहीन महिला शिक्षकको लागि पहुँचयुक्त विद्यालयमा पदस्थापन गरी आफ्नो रोजगारको  अधिकार…

Vacancy Announcement for Various Positions

Vacancy Announcement for Various Positions National Federation of the Disabled Nepal (NFDN) is national umbrella organization of persons with disabilities (400 OPDs) around the country. It has been consistently working for promoting and protecting the rights of persons with disabilities since 1993 in Nepal. NFDN is looking for a highly experienced and qualified person for…

प्रेस विज्ञप्ती

मिति: २०८०/०५/२४ गते प्रेस विज्ञप्ती राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय नव निर्वाचित कार्यसमिति २०७९ मंसिरमा निर्वाचित भए पाश्चात राष्ट्रिय अपाङ्ग महासंघ प्रति बिभिन्न समयमा बिभिन्न व्यक्तिहरुले सामाजिक संजाल मार्फत धम्कि र महासंघको गरिमा माथि आंच आउने अभिव्यक्ति दिइएको पाईएको हुँदा महासंघको गम्भीर ध्यानाकर्षित भएको छ । एउटा स्वन्तत्र,स्वावलम्बी र स्वाभिमानी संस्था प्रति अनर्गल आरोप लगाउनु…

Call for financial and technical proposal for consultancy service

National Federation of the Disabled Nepal (NFDN), Bhrikutimandap Kathmandu Call for financial and technical proposal for consultancy service Research on implementation status of CRPD and produce Civil Society Report “Shadow Report” from Nepal. National Federation of the Disabled Nepal (NFDN) is the umbrella body of organisations of persons with disabilities (OPD), legally registered in 1993…

निर्देशन सम्बन्धमा

फोन नं ०२१-४७००४० ०२१-४७००८३ फ्याक्स नं ०२१-४७००८६ प्रदेश सरकार सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय प्रदेश नं १ विराटनगर, नेपाल प. सं. :- २०७९\८० च. नं. :- ६०५ मिति:- २०७९/१०/०५ विषय :- निर्देशन सम्बन्धमा श्री  शहरी विकास तथा भवन कार्यालय प्रदेश नं. १, सबै । प्रस्तुत बिषयमा, त्यहाँ कार्यालयबाट निर्माण हुने जुनसुकै पूर्वाधार संरचनाहरु सबै…

निः शुल्क शिक्षा सम्बन्धमा

      नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेश बिराटनगर मोरङ्ग पत्र संख्याः- ०८०/०८१ च. नं  १०                                                                   …