स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भेटघाट

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको एक प्रतिनिधि मण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रालयका श्रीमान् सचिव ज्यू सँग भेटघाट गरेको छ । महासंघका संघीय अध्यक्ष देवीदत्त आचार्यको नेतृत्वमा गएको महासंघका पदाधिकारी एंव सदस्यहरुको समुहले एक ज्ञापन पत्र बुझाउदै स्वास्थ्य क्षेत्रमा देखिएका समस्या चुनौति एंव समाधानका उपायहरुको बारेमा छलफल गरेको छ । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि…

ध्यानाकर्षण गराइएको बारे

निकट भविष्यमा शंशोधित शिक्षा ऐन २०८० संसदमा पेश हुन गइरहेको पुर्वसन्ध्यामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले देश भरि रहेका समग्र अपाङ्गता भएका शिक्षक तथा कर्मचारीहरुको आवश्यकतालाई ध्यानमा राखि महासंघका संघीय अध्यक्ष देवीदत्त आचार्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डल र विशेष शिक्षा संघर्ष समितिको नेतृत्वकोमा गएको प्रतिनिधि मण्डलले छुट्टाछुट्टै माननीय शिक्षा तथा विज्ञान प्रविधी मन्त्री श्री अशोक राईलाई…

प्रतिवेदन सार्वजनिकिकरण

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी(UNCRPD) २००६ को कार्यान्वयन अनुगमन (संघीय तह) संक्षिप्त प्रतिवेदन मिति २०८० साउन ३ गते एक समारोहका बिच काठमाण्डौमा सार्वजनिक गरियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री देवीदत्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयहरुबाट उच्च पदस्थ कर्मचारीहरु समावेशी आयोग, महिला आयोग र मानव…

मिति २०८०/३/२२ गते राष्ट्रिय अपाङ्ग महासंघ संघीय सचिवालयले गरेको महत्तवपूर्ण निणर्यहरू

मिति २०८०/३/२२ गते राष्ट्रिय अपाङ्ग महासंघ संघीय सचिवालयको बैठकले गरेको निणर्यहरू  निणर्य नं १. हालै संघीय निर्वाचन आयोग द्वारा संशोधन गरिएको राजनितिक सहभागिता सम्बन्धी कानुनमा २.२% अपाङ्गता भएका व्यक्तिहरुलाई बेवास्ता गरि राजनीतिक क्लष्टरमा नराखेकोमा महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । निर्वाचन आयोगको यो अन्यायपुर्ण निर्णयको विरुद्धमा सरोकारवाला संघसंस्थालाई  ध्यानाकर्षण पत्र दिने र न्यायका लागि सर्वोच्च…

निर्वाचन आयोग समक्ष ज्ञापन पत्र हस्तान्तरण

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन सम्बन्धी ऐनको मस्यौदामा अपाङ्गता भएका व्यक्तिहरुको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता हुने अवस्था नदेखिएकोले आज मिति २०८०/३/१९का दिन राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष  श्री देविदत्त आचार्य ज्युको नेतृत्वमा गएको १५ सदस्य प्रतिनिधि मण्डलले निर्वाचन आयोग समक्ष ज्ञापन पत्र पेश गरी आगामी निर्वाचन देखि प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक निर्वाचन प्रक्रिया…

ध्यानकर्षण पत्र

  मिति २०८०/०३/१८ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय सुदुरपश्चिम प्रदेश एकेबद्धताको उपस्थिति बिषय : ध्यानकर्षण सम्बन्धमा । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहको अधिकार सम्बन्धी महासन्धी, नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४, को भावना  बिपरित सोहि प्रदेशमा बसोबास गर्ने करिब ७०,००० भन्दा बढी अपाङ्गता…

आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति

आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति   राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल देशभरि रहेका अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संघ संस्थाहरूको एक मात्र राष्ट्रिय स्तरको छाता संस्था हो। वि.सं. २०५० सालमा स्थापित यस संस्थामा हाल ४०० भन्दा बढी सदस्य संस्थाहरू रहेका छन्। जनचेतना तथा सचेतना, जनवकालत, क्षमता विकास र सहकार्य तथा सञ्जालिकरण मार्फत यस संस्थाले अपाङ्गता भएका…

विभिन्न पदहरूमा कर्मचारी छनौट गरिएको सूचना

पदपुर्ति समितिको सिफारिस माथि छलफल गरि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्य समितिको मिति २०८० साल असार १ र २ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय अपाङ्ग महासंघ नेपालका देहाय बमोजिमका पदहरूमा देहायबमोजिमका कर्मचारीहरू छनौट गरिएको छ । क्र स नाम लिंग छनौट गरिएको पद परियोजना कैफियत १ धिरेन्द्र बिश्वकर्मा पुरुष प्रदेश व्यवस्थापक- लुम्बिनी प्रदेश…

अपाङ्गता समावेशीकरणको प्रवर्द्धनका लागि द्विपक्षीय/बहुपक्षीय संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यलय र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित वहुवर्षीय परियोजना “हामीलाई पनि समावेश गर” अन्तरगत नेपालको विकास कार्यमा अपाङ्गता समावेशीकरणमा थप प्रवर्द्धनका लागि ए.आई. एन. र राष्ट्रिय समावेशी आयोग समेतको सहकार्यमा नेपालमा कृयाशील द्विपक्षीय/ बहुपक्षीय संस्थाहरूसँग अन्तरक्रिया कार्यशाला सम्पन्न गरिएको छ । काठमाण्डौको होटल हिमालयमा मिति २०८० जेष्ठ १२ गते आयोजना गरेको…

प्रदेशको कानून/नीति/बजेट विश्लेषण सम्बन्धी ३ दिने क्षमता विकास तालिम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यलय र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित वहुवर्षीय परियोजना “हामीलाई पनि समावेश गर” अन्तरगत कानून/नीति/बजेट विश्लेषण सम्बन्धी ३ दिने क्षमता विकास तालिम सम्पन्न गरिएको छ। चितवनको होटल बाटिका सौराहामा होटेलमा मिति २०८० जेष्ठ ६ गते देखी ८ गते सम्म आयोजना गरेको प्रदेश स्तरका कानुन, नीति तथा बजेट सिआरपिडि अनुरुप विश्लेषणमा सम्बन्धी…