साझेदार सँस्था माईराईटको तर्फबाट शुभकामना सन्देश

बधाई तथा शुभकामना माइराइट स्वीडेनमा स्थापना भएर अन्तर्राष्ट्रिय विकास सहयोग क्षेत्रमा काम गर्ने अपाङ्‍गता भएका व्यक्तिहरूले स्थापना गरेका संस्थाहरूको मञ्‍च हो । माइराइटले सम्बन्धित देशका अपाङ्‍गता भएका व्यक्तिहरूले मात्र स्थापना गरेका संस्थाहरूसँगको सहकार्यमा अपाङ्‍गता भएका व्यक्तिहरूका हक अधिकार संरक्षण र प्रवर्द्धनका लागि काम गर्छ । माइराइट स्वीडिस अन्तर्राष्ट्रिय विकास सहयोग नियोगको आर्थिक सहयोग र आफ्नो…

महिला, बालबालिका तथा समाज कलयाण मन्त्रालयका सचिवको शुभकामना सन्देश

शुभ-कामना राष्ट्रिय मानव अधिकार आयोग अपाङ्गता भएका नागरिकको हक अधिकार संरक्षण र प्रवर्द्धन गर्ने सन्दर्भमा निरन्तर क्रियाशील रहिआएको छ । अयोगले आफ्ना नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका अधिकारलाई निरन्तर सम्बोधन गरेको छ । साथै, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, २००६ लाई अनुमोदन तथा कार्यान्वयन गराउन र अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गर्ने लगायतका अपाङ्गता र…

मानवअधिकार आयोगका अध्यक्षको शुभकामना सन्देश

शुभ-कामना राष्ट्रिय मानव अधिकार आयोग अपाङ्गता भएका नागरिकको हक अधिकार संरक्षण र प्रवर्द्धन गर्ने सन्दर्भमा निरन्तर क्रियाशील रहिआएको छ । अयोगले आफ्ना नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका अधिकारलाई निरन्तर सम्बोधन गरेको छ । साथै, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, २००६ लाई अनुमोदन तथा कार्यान्वयन गराउन र अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गर्ने लगायतका अपाङ्गता र…

सभामुखको शुभकामना सन्देश

नेपालको संविधानमा अपाङ्गता भएका नागरिकका हक हितसम्बन्धी के कस्ता व्यवस्थाहरू छन् भनी संविधानमा भएका व्यवस्थाहरू सबै तह र तप्काका सरोकारवालाहरू र आम जनसमुदायलाई सुसूचित गर्ने गरी प्रकाशन गर्न लागिएको नेपालको संविधान (२०७२) ले अपाङ्गता भएका व्यक्तिहरूका हकमा गरेका व्यवस्था (व्याख्यात्मक टिप्पणीसहित) को पुस्तकका लेखक तथा प्रकाशकलाई धन्यवाद प्रदान गर्दै सफतलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।