पहुँचयुक्तताको रुजु सूची

कुनै पनि व्यक्तिको आफ्नो समाजमा स्वावलम्वी, स्वतन्त्र तथा स्वाभिमानपूर्वक जीवनयापन गर्न पाउने नैसर्गिक अधिकार हुन्छ । स्वतन्त्रता, सुविधा र सुरक्षाका लागि अवरोधमुक्त वातावरण अपरिहार्य हुन्छ । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको समेत समान रूपमा आवश्यकताहरू पूरा गर्न सबै सेवा, सुविधा र संरचनाहरू पहुँचयोग्य हुनुपर्दछ । यस विषयलाई ध्यानमा राखेर यो चेकलिस्ट विभिन्न पूर्वाधार र अन्य…

OCA and KAP survey Report at Province 1, Gandaki and Karnali

National Federation of the Disabled Nepal, in partnership with CBM, is implementing a multi-year (2019-2024) advocacy project, “Include Us”, for inclusion of persons with disabilities. The major components of the project are; i/strengthening capacity of OPDs and government stakeholders; ii/generating evidence on disability inequality in light of SDG 2030/UNCRPD, maintaining spirit of LEAVE NO ONE…

लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक भिडियो सन्देश!

मईराइट सँगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा जनहितमा जारी यस भिडियोमा एक जना शारिरिक अपाङ्गता भएको महिला जसले आफ्नो सघर्षले शिक्षा हासिल गरी रोजगार गर्न पनि ईच्छुक छिन । उनी एक विवाहित महिला हुन् तर उनको श्रीमान वेरोजगार छन् रात दिन जाड रक्सी खाएर उनलाई कुट्ने पिट्ने र जागिर खान नदिने कुरा गर्छ । शारिरिक…

मेरो गणना, मेरो सहभागिता

बिक्रम संवत २०७८ साल कार्तिक २५ गतेबाट सञ्चालन भईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । यस राष्ट्रिय जनगणना देशै भरिका अपाङ्गता भएका व्यक्तिहरुको  गणनामा कोही नछुटोस् भन्ने उद्देश्यका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विभिन्न सचेतनामूलक सामग्रीहरु बनाइरहेको छ । यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले दुई वटा पोष्टरहरु (चित्रहरु) प्रकाशन गरेको छ ।

“मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८”

“मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८” बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन गईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ ।

अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकिरहेको र उनीहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भईरहेको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संघ-संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गर्न र  गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ ।

नेपाल राष्ट्रिय भवन संहिता—२०६ तथा विकास योजनाहरुमा पहुँचयुक्तताको स्थिति सम्बन्धी अध्ययन प्रतिवेदन

June 2021 राष्ट्रिय भवन संहितामा समेटिएका पहुँचयुक्ततासंग सम्बन्धित विषयबस्तुको समिक्षा गरि राष्ट्रिय—अन्तर्राष्ट्रिय अभ्यास अनुरुपका कुराहरुलाई भवन संहितामा समेट्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले यो संक्षिप्त प्रतिवेदन तयार पारिएको छ । एशिया (खासगरि दक्षिण एशिया) का अन्य देशहरुमा गरिएका अभ्यासहरुका बारेमा पनि यसमा संक्षिप्त रुपमा उल्लेख गरि राष्ट्रिय भवन संहितामा समेट्नुपर्ने कुराहरु सुझावको रुपमा उल्लेख गरिएको…

पहुँचयुक्ततासंग सम्बन्धित विभिन्न निर्देशिका, मापदण्ड र कार्यविधि तथा अन्तर्राष्ट्रिय अभ्यासको समिक्षात्मक अध्ययन प्रतिवेदन

30 June 2021 महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्धारा तयार गरिएको र तत्कालिन मन्त्रिपरिषदद्धारा २०६९ साल फागुन ६ गते स्वीकृत गरि लागु गरिएको ‘अपाङ्गता भएका ब्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका’ मा समेटिएका विषयबस्तुको समिक्षा गरि राष्ट्रिय—अन्तर्राष्ट्रिय अभ्यास अनुरुप यसलाई थप परिमार्जन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले यो संक्षिप्त प्रतिवेदन तयार…