अपाङ्गता समावेशीकरणको प्रवर्द्धनका लागि द्विपक्षीय/बहुपक्षीय संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यलय र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित वहुवर्षीय परियोजना “हामीलाई पनि समावेश गर” अन्तरगत नेपालको विकास कार्यमा अपाङ्गता समावेशीकरणमा…

स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका लागि राष्ट्रिय कार्यशाला सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा यु.एस.ए.आइ.डी. र ह्याण्डीक्याप इन्टरनेशनल नेपालको साझेदारीमा अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका संग सम्बन्धित ऐन कानुन/नीतिहरुको संघीय प्रदेश र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका र अब बन्ने नीति,कार्यक्रम तथा बजेटमा सबै तहमा स्वास्थ्य पुनर्स्थापनाको सवाल सम्बोधनका लागी वकालत गर्ने उदेश्यका साथ राष्ट्रिय कार्यशाला काठमाडौमा सम्पन्न भयो ।

Disability Data from Nepal Census 2022

Nepal Census 2078 says 2.2% of the Nepali Population have some form of disability.  Among the male population, 2.5% and the entire female…

अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचान सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनीकिकरण

२०७९ साल, चैत १६ गते, अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचान सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनीकिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग…

सरल भाषा सम्बन्धी बौद्धिक अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय सेमिनार

२०७९ साल माघ २० गतेका दिन  बौद्धिक अपांगता भएका स्व-वकालतकर्ताहरूले काठमाडौमा पढ्न वा बुझ्न सरल भाषा सम्बन्धी राष्ट्रिय सेमिनार आयोजना गरे । राष्ट्रिय…

आगामी तिन बर्षकालागी महासंघको ‍कार्यदिशा

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्य नेतृत्वको नवनिर्वाचित कार्यसमितीले आगामी ३ वर्षको लागि सँस्थाको कार्यदिशा तयार गरेको छ । यस कार्यदिशालाई डाउनलोड…

अपाङ्गता भएका व्यक्तिहरुको ३१ औँ अन्तर्राष्ट्रिय दिवस

संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्रवर्धनको लागि “अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस” सन १९९२ देखि मनाउन थालिएको हो ।…