विभिन्न पदहरूमा कर्मचारी छनौट गरिएको सूचना

पदपुर्ति समितिको सिफारिस माथि छलफल गरि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्य समितिको मिति २०८० साल असार १ र २ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय अपाङ्ग महासंघ नेपालका देहाय बमोजिमका पदहरूमा देहायबमोजिमका कर्मचारीहरू छनौट गरिएको छ । क्र स नाम लिंग छनौट गरिएको पद परियोजना कैफियत १ धिरेन्द्र बिश्वकर्मा पुरुष प्रदेश व्यवस्थापक- लुम्बिनी प्रदेश…

लिखित तथा अन्तर्वार्ताका लागि सूचना

तल उल्लेखित छोटो सूचि (Short list) मा पर्न सफल हुनुभएका आवेदकहरुलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्यालय, रातोपुल, काठमाण्डौंमा तपसिलको मिति र समयमा लिखित परिक्षा र अन्तरवार्ताका लागि उपस्थित हुन जानकारी गराइन्छ । नोट : परिक्षाका लागि आवेदकहरु आफैले ल्यापटप लिएर आउनुहुन समेत जानकारी गराइन्छ । मिति २०७९ साल जेठ २६ गते शुक्रबार (09 Jun…

VACANCY ANNOUNCEMENT FOR FIELD OFFICER

First date of publication: – 4th January 2023 Second date of publication:- 18th January 2023 Revacancy announcement:- 29th January 2023 National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 300 member organizations throughout the country. NFDN has been working for promoting the rights of persons…

नतिजा प्रकाशन गरिएको बारे

मितिः २०७९ माघ ४ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अपाङ्गता अ धिकार प्रर्वद्धन शाखामा रहेर कार्य गर्ने गरी राष्ट्रिय अपाङ्ग महासंघ तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट संयुक्त रुपमा बहिरा तथा श्रुस्तश्रवण व्यक्तिहरु सँगको संचार सहजिकरणका लागि सांकेतिक भाषा दोभाषे पदको मिति २०७९ पौष २५ गते भएको अन्तर्वार्ता एंव परिक्षणबाट तपसिल बमोजिमको…

अपाङ्गता भएका व्यक्तिहरुलाइ रोजगार मुलक तालिमको अवसर!

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका केहि वडाहरुमा अपाङ्गता समाबेशी हाम्रो कफी परियोजना संचालन गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको  रोजगारी र स्वरोजगारीको लागि कफी मुल्य श्रृङ्खलामा ( उत्पादन देखि उपभोग सम्म) अपाङ्गता भएका व्यक्तिहरुलाइ समाबेश गरि उनीहरुको आर्थिक उपार्जन अभिवृद्धि गर्ने यो परियोजनाको मुख्य उदेस्य रहेको छ । जसलाई निरन्तरता दिने क्रममा…

निजामती सेवामा ५ प्रतिशत आरक्षणको व्यवस्था (Five Percent Reservations in Civil Service Jobs)

सुविधा : अपाङ्गता भएका व्यक्तिहरूलाई निजामती सेवामा आरक्षणको व्यवस्था छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको परिभाषा र वर्गीकरणमा समेटिएका र सेवाका लागि योग्यता पुगेका अपाङ्गता भएका सबै व्यक्तिहरू । सुविधा प्राप्त गर्ने ठाउँ/निकाय : लोकसेवा आयोगको केन्द्रीय कार्यालय तथा यसका क्षेत्रीय निर्देशनालयहरू । सुविधा प्राप्त गर्ने प्रक्रिया : क) लोक सेवा आयोगको आरक्षणतर्फको…

असमर्थ कर्मचारिको लागि अवकास सम्वन्धी विशेष व्यवस्था तथा अशक्त वृत्ति (Special Provisions for Acquired Disability During Job)

सुविधा : निजामति सेवामा रहँदाको अवस्थामा विभिन्न कारणले अपाङ्गता आइ काम गर्न असमर्थ भएमा, अंगभंग भएमा आर्थिक सहायता, विशेष राहत सहित अवकास, विदा लगायतका व्यवस्थाहरु गरिएका छन । सुविधाका हकदार : सेवारत अवस्थामा रहेकै अवस्थामा विभिन्न कारणले अपाङ्गता भएका व्यक्तिहरु । सुविधा प्रदान गर्ने निकाय : सामान्य प्रशासन मन्त्रालय सुविधा प्रदान गर्ने प्रकृया : सम्वन्धित…

नेपाल टेलिकममा रोजगारीमा ५ प्रतिशत आरक्षण (Five Percent Reservations in Nepal Telecom)

सुविधा : नेपाल टेलिकमका रिक्त पद पूर्ति गर्दा अपाङ्गता भएका व्यक्तिहरूलाई कुल आरक्षित सङ्ख्याको ५ प्रतिशत आरक्षण दिने प्रावधान छ । सुविधाको हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिने उक्त सेवाका लागि योग्यता पुगेका अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्रदान गर्ने निकाय : नेपाल टेलिकम्युनिकेसन सुविधा प्राप्त गर्ने प्रक्रिया : नेपाल टेलिकमले…

आयकरमा सहुलियत (Discounts in Income Tax)

(वार्षिक नीति तथा कार्यक्रम र आयकर ऐनमा समेत उल्लेखित) सुविधा : नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूको हकमा आयकर लाग्ने वार्षिक आम्दानीको दायरालाई अन्य व्यक्तिहरूको तुलनामा ५० प्रतिशतले फराकिलो बनाएको छ । अर्थात् आव २०६६/०६७ मा सामान्यतया विवाहित व्यक्तिलाई रु. २ लाखसम्ममा आयकर नलाग्नेमा अपाङ्गता भएका व्यक्तिहरूको हकमा रु. ३ लाखसम्मको वार्षिक आम्दानीमा आयकर लाग्दैन ।…