महासङ्घको कार्य सम्पादन समिति
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको दैनिक संस्था संचालनका साथै अन्य महत्वपूर्ण निर्णय लिने अधिकार कार्य सम्पादन समिति हुन्छ । यस समितिमा महासङ्घको ६ वटा मुख्य पदमा रहनुहुने पदाधिकारीहरूका साथै अन्य ५ जना सदस्यहरू रहने व्यवस्था छ । महासङ्घको ९ औँ महाधिवेशनले निर्वाचित गरेका कार्यसमितिले यस कार्यकालको लागि गठन गरेको कार्य सम्पादन समितिको सुची यस प्रकार रहेको…