कक्षा १ देखी ८ सम्मका अपाङ्गता भएका वालवालिकाको लागि छात्रवृत्तिको व्यवस्था (Scholarships for Class 1-8 students)
सुविधा : विद्यालय स्तरमा छात्रवृत्तिको व्यवस्था गरी अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा पहुँच अभिवृद्धि गर्ने व्यवस्था गरिएको छ । यस्तो छात्रवृत्ति उनीहरूका लागि छात्रावासको…