अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्नका लागी सही शब्दावली (Correct terminologies to address Persons with Disabilities)

आम मानिसहरूले जानेर वा नजानीकनै अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्न अमर्यादीत र गलत शब्दावलीहरूको प्रयोग गरेर उनीहरूको मनोवलमा ठेस पुर्याउने काम गरीरहेका हुन्छन्। यस्ता शब्दहरू अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तिगत तथा पेशागत विकासको लागी बाधक बनिरहेका हुन्छन्। त्यसैले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्दा सधै मर्यादीत शब्दावलीहरूको प्रयोग गर्न हुन हामी हार्दिक अनुरोध गर्दछौँँ। पाठकहरूको सहजताका लागी…

नेपालको संविधान (२०७२) ले अपाङ्गता भएका व्यक्तिहरूका हकमा गरेका व्यवस्था (व्याख्यात्मक टिप्पणीसहित)

राष्ट्रिय अपाङ्ग महासँघ नेपालले नेपाल सरकार – महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय,माइराइट र अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय साझा कार्यक्रम (सीआरपीडी) समिति सँगको सहकार्यमा तयार गरेको हो। यसका लेखक तथा संकलक अधिबवक्ता सुदर्शन सुबेदी हुनुहुन्छ। यस प्रकाशनमा नेपालको संविधान २०७३ मा अपाङ्गता भएका व्यक्तिहरूकै लागी भनेर व्यवस्था भएका सबै अधिकारहरूको व्याख्यात्मक टिप्पणी सहित उल्लेख गरिएको…

अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तराष्ट्रिय दिवस को नारामा उल्लेख भएका दिगो विकासका १७ लक्ष्यहरू

अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकार प्रवर्द्धन गर्न, उनीहरूका अधिकारहरूका बारेमा जनमानसमा चेतना फैलाउन र उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन सन १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले सन १९९२ मा डिसेम्वर ३ लाई अन्तराष्ट्रिय अपाङ्गता अधिकार दिवसको रूपमा घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो र हालसम्म विश्वभर…

नेपालमा अपाङ्गता भएका महिलाहरुको अवस्था

समाजमा अपाङ्गता भएका महिलाहरुले विभिन्न चुनौति र समस्याहरु भोग्नु परीरहेको छ तर उनीहरुले प्रयाप्त अवसर र पहुँचयुक्त वातावरण पाएमा आफ्ना क्षमता प्रदर्शन गरी समाजमा उदाहरणीय कामहरु गर्न सक्छन् भन्ने विषय यसमा समेटिएको छ ।

Hiring Persons with Disabilities: Resource Book for Employers

National Federation of the Disabled, Nepal in association with Australian Aid have published this resource book with the aim of supporting employers who are willing to hire persons with disabilities as their employees. This handbook is an outline that deals with the process and practices in relation to employment opportunities for persons with disabilities in…

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७२ को बिधेयक र छिटो पारित गर्नु पर्ने औचित्य

१. भूमीका : अपांगता भएका नागरिक समाजका सवै भन्दा पछाडी परेका नागरिक हुन् । नेपाल सरकारराष्ट्रिय योजना आयोग अन्तर्गत रहेको तथ्याङ्क बिभागको २०६८ सालको जनगणनाको प्रतिवेदन अनुसार कुल जनसंख्याको १.९४ प्रतिशत अपांगता भएका ब्यक्तिहरु रहेका छन् । अपांता भएका ब्यक्तिहरुको हक अधिकार संरक्षण र प्रवर्धन गर्ने हेतुले एशिया प्रशान्त क्षेत्रमानै पहलो पटक २०३९ सालमा अपांग…

मस्तिष्क पक्षघात सम्बन्धी तथ्य तथ्याङ्कहरु

यो सामाग्री CBM ले राष्ट्रिय अपाङ्ग महासंघ -नेपाल (NFDN), अन्तर्राष्ट्रिय गै.स.सं. संजाल अपाङ्गता कार्य समूह (AINDwG),नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRc) र विकलाङ्ग मित्र समूह/ अपाङ्ग बाल अस्पताल तथा पुनस्थीपना केन्द्र (FoD/HRDC) सँगको सहकार्यमा तयार गरेको हो। यो प्रकासन मानसिक पक्षघातका बिभिन्न तथ्यहरू सम्बन्धित छ। यो सामाग्री PDF मा डाउनलोड गर्नुहोस्। यस सामाग्रीको बारे अझ प्रस्ट…

जन्मजात रुपमा आएका विचलनहरु (तथ्य तथ्याङ्क)

यो सामाग्री CBM ले राष्ट्रिय अपाङ्ग महासंघ -नेपाल (NFDN), अन्तर्राष्ट्रिय गै.स.सं. संजाल अपाङ्गता कार्य समूह (AINDwG),नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRc) र विकलाङ्ग मित्र समूह/ अपाङ्ग बाल अस्पताल तथा पुनस्थीपना केन्द्र (FoD/HRDC) सँगको सहकार्यमा तयार गरेको हो। यो प्रकासन जन्मजात रुपमा आएका बिचलनहरु पहिचान गर्ने सामाग्रीहरू सँग सम्बन्धित छ। यो सामाग्री PDF मा डाउनलोड गर्नुहोस्। यस…