हिमोफिलिया भनेको के हो?

हिमोफिलियाको कारण र यसबाट हुने सक्ने असर र न्युनिकरणका उपाय तथा नेपाल सरकारले गरेको व्यवस्था लगायतका विषयहरु यस कार्यक्रममा समेटिएका छन।

स्थानीय निर्वाचनमा अपाङ्गताको सवाल

स्थानिय निर्वाचनले अपांगता भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गरी निर्वाचन अपांगता मैत्री बन्न सक्यो कि सकेन भन्ने विषय यस कार्यक्रममा समावेश गरीएको छ। भिडियो हेर्नुहोस्

समाहित शिक्षा

यस कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग समाहित शिक्षा शाखाका उपनिर्देशक गणेश पौडेलसंग समाहित शिक्षा र अपांगता भएका विद्यार्थिहरुको अवस्था, शिक्षामा गरिएका नितिगत व्यवस्था तथा सेवा सुविधाका बारेमा जानकारीमुलक विषयवस्तु समेटिएका छन।

अपाङ्गता भएका महिलाहरुका लागि सिप तथा क्षमता विकास

अपाङ्गता भएका महिलाहरुका लागि सिप तथा रोजगारी प्रवर्धन प्रभावकारी रुपमा कार्यान्वयन गरी उनीहरुलाई विकासको मूलधारमा ल्याउनु पर्ने आजको आवश्यकता हो । भौतिक संरचना पहँचयुक्त तथा अनुकुल वातावरण बनाउन सकेमा अपाङ्गता भएका महिलाहरुले पनि समाजमा आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन् भनी यस कार्यक्रममा प्रस्तुत गरिएको छ ।

पहुँचयुक्तता

अपाङ्गता भएका व्यक्तिहरुको भौतिक पहुँचको विषयहरु जस्तै सडक,सडकपेटि,विभिन्न सार्वजनिक स्थानहरु,शौचालय,सेवा दिने स्थानहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचको विषय यसमा समेटिएको छ।

The Web Accessibility Guide: Promoting Web for All

The web accessibility guide – Promoting web for all is a publication that is prepared by NFDN to support web professionals (designers/developers) to create websites that are accessible and usabled for all users including people with disabilities. The techniques and concepts discussed in this book are based on web content accessibility guideline produced by W3C….

अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानव अधिकार महाभेलाद्वारा जारी संयुक्त काठमाडौं घोषणापत्र २०१६

यो घोषणापत्रलाई PDF Format मा डाउनलोड गर्नुहोस् यप घोषणापत्रलाई पँहुचयुक्त ढाँचामा तयार पारीएको EPUB Format मा डाउनलोड गर्नुहोस्। यो फाईल पढ्नको लागी तपाईको कम्प्युटर वा अन्य विद्युतीय सामाग्रीमा EPUB रिडरको आवश्यक पर्नेछ।   १२ डिसेम्वर २०१६ अपाङ्गता एउटा अवस्था हो जुन विभिन्न भौतिक, सामाजिक, सञ्चार सम्बन्धी, संस्थागत र दृष्टिकोणजन्य अवरोधहरूको कारणले उत्पन्न हुन्छ र यस…

Joint Kathmandu Declaration Adopted by National Human Rights Summit of Persons with Disabilities

Joint Kathmandu Declaration 2016 Adopted by the National Human Rights Summit of Persons with Disabilities  Download this Document in Accessible PDF Format 12 December 2016   We recognize thatdisability is a condition created by various environmental, social, communicational, organizational and attitudinal barriers and we believe on the new  dimension of the disability that this condition…

अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्नका लागी सही शब्दावली

आम मानिसहरूले जानेर वा नजानीकनै अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्न अमर्यादीत र गलत शब्दावलीहरूको प्रयोग गरेर उनीहरूको मनोवलमा ठेस पुर्याउने काम गरीरहेका हुन्छन्। यस्ता शब्दहरू अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तिगत तथा पेशागत विकासको लागी बाधक बनिरहेका हुन्छन्। त्यसैले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्दा सधै मर्यादीत शब्दावलीहरूको प्रयोग गर्न हुन हामी हार्दिक अनुरोध गर्दछौँँ। पाठकहरूको सहजताका लागी…