अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि एवं स्वेच्छिक प्रोटोकल २००६

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि २००६ एवं स्वेच्छिक प्रोटोकल २००६ १३ डिसेम्बर २००६ मा संयुक्त राष्ट्र संघको ६१ औं महासभाबाट पारित भएको हो । नेपालको व्यवस्थापिका संसदद्वारा सन २००९ डिसेम्बर २७ मा अनुमोदन गरीएको हो । प्रस्तावनाः प्रस्तुत महासन्धिका पक्ष राष्ट्रहरु, (क) मानव परिवारका सम्पूर्ण सदस्यहरुको नैसर्गिक मर्यादा र मूल्य तथा समान र अहरणीय…

The Emergence of Accessible Tourism in Nepal Prospects and Problems

This research brief on ‘The Emergence of Accessible Tourism in Nepal Prospects and Problems’ provides an overview on prospects and the existing situation of accessible tourism in Nepal. The tourism sector has witnessed phenomenal growth in terms of the number of tourists traveling across the world in recent decades. It is estimated that annually more than…

पहुँचयुक्त भौतिक वातावरणका लागि शौचालय

‘पहुँचयुक्त भौतिक वातावरणका लागि शौचालय’ नामक प्रकाशनमा सबै प्रकारका प्रयोगकर्ताहरुको क्षमतालाई सम्बोधन हुने गरी पहुँचयुक्त शौचालय बनाउने उपायहरू प्रदान गरिएको छ । नेपाल सरकारले जारी गरेको अपाङ्गता भएका ब्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका—२०६९ मा पहुँचयुक्त शौचालय निर्माणका लागि आधारभूत मापदण्ड एवम् सर्तहरू तोकिएका छन् । सोहि निर्देशिका, सर्वमान्य संरचनाको सिद्धान्त र महासँघको केही असल…

पहुँचयुक्त भौतिक वातावरणका लागी र्‍याम्प

पहुँचयुक्त भौतिक वातावरणका लागी र्‍याम्पमा सबै प्रकारका प्रयोगकर्ताहरुको क्षमतालाई सम्बोधन हुनेगरी पहुँचयुक्त र्‍याम्प बनाउने उपायहरू प्रदान गरिएको छ । नेपाल सरकारले जारी गरेको अपाङ्गता भएका ब्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका—२०६९ मा पहुँचयुक्त र्‍याम्प निर्माणका लागि आधारभूत मापदण्ड एवम् सर्तहरू तोकिएका छन् । सोहि निर्देशिका, सर्वमान्य संरचनाको सिद्धान्त र महासँघको केही असल…

Report on Accessibility Audit on Kathmandu Nepal

Report on Accessibility Audit on Kathmandu Nepal is an overview on the status of implementation of “Accessible Physical Infrastructure and communication Services Directive for persons with disabilities 2013” and other national and international commitments Nepal has made at the ground level. Advocates, activists, organizations, individuals or groups working round the clock to raise awareness on…

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७५

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको ऐन अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, संघीय संसदले यो ऐन बनाएको छ । यस संसोधन एेनलाई डाउनलोड गर्न निम्न लिङ्कहरूको प्रयोग गर्नुहोला। डाउनलोड लिङ्क  PDF Format मा डाउनलोड गर्नुहोस्  MS Word मा डाउनलोड गर्नुहोस्

Innovation Awards on Accessibility and Employment presented

National Federation of the Disabled, Nepal (NFDN) in partnership with CBM and Disability Rights Promotion International (DRPI), Canada honored Khems Cleaning Services Pvt. Ltd, Chandragiri Hills Limited and Hotel Hardik for their significant contribution towards improving access and employment for Persons with Disabilities in Nepal. The award was given by Honorable Minister of Ministry of…

पहुँचयुक्तता र रोजगारी प्रवर्द्धन तर्फका ईनोभेसन अवार्ड वितरण कार्यक्रम सम्पन्न

काठमाडौंमा एक कार्यक्रममा तीन कम्पनीलाई ईनोभेसन अवार्ड प्रदान गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना एवम् सीबीएम् र डिआरपीआइसंगको साझेदारीमा सञ्चालित कार्यक्रममा पहुँचयुक्तता तर्फको अवार्ड बागबजार स्थित होटेल हार्दिक एवम् चन्द्रागिरि हिल्सलाई प्रदान गरियो । साथै समावेशी रोजगारी तर्फको अवार्ड खेम्स क्लिनिङ सर्भिसेसलाई प्रदान गरिएको हो । अवार्ड प्रदान गर्दै माननीय महिला, बालबालिका तथा…

अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकार अनुगमन, काठमाडौँ (समष्टिगत प्रतिवेदन) को अडियो

अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकार अनुगमन, काठमाडौँ (समष्टिगत) प्रतिवेदनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अवस्थासम्बन्धी अनुगमन परियोजनाको नतिजा प्रस्तुत गर्छ, जुन नेपालको संवैधानिक, कानुनी तथा नीतिगत ढाँचाको सघन मूल्याङ्कन गर्ने दिशामा एउटा अग्रगामी पाइला हो । अडियो फाईलहरू कृपया अध्याय अनुसारको फाईल डाउनलोड गर्नको लागी दिईएको तालिकमा रहेको जानकारी र लिङ्कको प्रयोग गर्नुहोला। यी सबै फाईलहरू…