अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०७३
यो संशोधनलाई PDF फर्माटमा डाउनलोड गर्नहोस् प्रस्तावनाः अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरण निर्देशिका, २०६५ लाई संशोधन गर्न वाञ्छनीय भएकाले १.संक्षिप्त नाम र प्रारम्भ: (१) यस निर्देशिकाको नाम “अपाङ्गता भएका व्यक्तहरुको परिचय पत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०७३” रहेको छ । (२) यो निर्देशिका नेपाल सरकार, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयबाट स्वीकृत भएपछि लागु हुनेछ ।…