समाबेशी शिक्षा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले माइराईटको सहकार्यमा विभिन्न प्रदेशका सहभागीहरुलाई तीन दिने प्रशिक्षक प्रशिक्षण (MTOT) पहिलो चरणको तालिम मिति २०७६ जेठ २७ गते देखि २९ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त तालिममा बिषय बिषेशज्ञको डा. वासुदेव काफ्ले गर्नुभएको थियो । तालिममा समावेशी शिक्षा के हो ? यसको उत्पति, सिद्दान्त देखि लिएर हामीले चाहेको समाबेशी शिक्षाको…

लोक सेवा आयोगको विज्ञापन खारेजीका लागि राज्य व्यवस्था समितिको निर्देशन

सम्पुर्ण अपाङ्गता अधिकारकर्मी ज्यू मिति २०७६ जेष्ठ १५ गते लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनको खारेजीका लागि प्रतिनिधि सभा राज्य ब्यवस्था समितिले गरेको निर्देशनको हार्दिक स्वागत गर्दै लोक सेवा आयोगले उक्त बिज्ञापन नसच्याउन्जेल समावेशीताको आरक्षणको लागि २०७६ जेष्ठ २५ गतेबाट शुरु गरिएको धर्ना कार्यक्रम यथावत रहेको जानकारी गराइन्छ । पुर्व घोषित कार्यक्रम अनुसार आज जेष्ठ २७…

लोकसेवा आयोगको विज्ञापन समावेशी बनाउन संयुक्त राष्ट्रिय आन्दोलन

२०७६ जेष्ठ २६ जेष्ठ गते काठमाडौंमा लोकसेवा आयोगको विज्ञापन समावेशी बनाउन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, राष्ट्रिय दलित महासंघ नेपाल, संयुक्त विद्यार्थी समिति, गैर सरकारी जनजाती महासंघको संयुक्त आयोजनामा “समावेशीता बचाउ राष्ट्रिय आन्दोलन” गरेको छ । मिति २०७६ जेष्ठ १५ गते लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन नेपालको सविधान २०७२ र निजामति सेवा ऐन २०४९ को भावना…

लोकसेवा आयोगको विज्ञापन समावेशी बनाउन धर्ना

लोकसेवा आयोगको मिति २०७६ जेष्ठ १५ गते प्रकाशित विज्ञापन अनुसार ९१६१ जना कर्मचारीको माग हुँदा ४ जना मात्र अपाङ्गता भएका ब्यक्तिलाई आरक्षणको ब्यवस्था गरि नेपालको संविधान २०७२ अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी महासन्धी निजामति सेवा ऐन २०४९ को भावनाको वेवास्ता गरेको छ । त्यसैले उक्त बिज्ञापनमा उल्लेखित संख्यालाई १०० प्रतिशत मानी अपाङ्गता भएका ब्यक्तिले हालसम्म…

लोकसेवा आयोगको विज्ञापनमा अपाङ्गता समावेशीकरण सम्बन्धमा ध्यानाकर्षण पत्र

मितिः २०७६ जेष्ठ २० गते श्री अध्यक्ष ज्यू लोकसेवा आयोग अनामनगर काठमाण्डौ ।                             बिषय : लोकसेवा आयोगको विज्ञापनमा अपाङ्गता समावेशीकरण सम्बन्धमा ध्यानाकर्षण पत्र । नेपालको संविधान २०७२ ले महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता भएका व्यक्ति, मधेसी, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायत…

अपाङ्गता समावेशीकरण सम्बन्धमा प्रेश विज्ञप्ती

प्रेस विज्ञप्ति सम्पूर्ण संचारकर्मी ज्यूहरु, नेपालको संविधान २०७२ ले महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता भएका ब्यक्ति, मधेसी, मुस्लिम, थारु पिछडिएको क्षेत्र, लगायत बिविधताको सम्मान गर्ने समावेशी चरित्रको रहेको छ । अपाङ्गता भएका ब्यक्तिका हक अधिकारका लागि संविधानले समाबेशी सिद्धान्तलाइ परिकल्पना गरेको छ । नेपालको संविधान २०७२ को धारा (४२) मा सामाजिक न्याय सम्बन्धी हकमा सामाजिक…

पुनः दर्खास्त आव्हान सम्बन्धी सुचना

मिति: २०७६।०२।११ पुनः दर्खास्त आव्हान सम्बन्धी सुचना सामाजिक बिकास मन्त्रायल र राष्ट्रिय अपाङ्गता महासंघ नेपाल प्रदेश नं ३, मकवानपुरको संयुक्त साझेदारितामा अपाङ्गता भएको व्यक्तिहरुको सुचनालाई प्रभावकारी बानाउन सुचना डेस्क सञ्चालनको लागि सामाजिक विकास मन्त्रालयको मातहातमा रहने गरी एकजना कर्मचारी र एकजना दोभाषेको आवश्यकता भएको हुनाले तपसिल बमोजिमको योग्यता पुगेका नागरिकहरुबाट लिखित दरखास्त आव्हान सम्बन्धि सुचना…

NFDN supports Education Materials to Deaf School

On 23rd 2019, National Federation of the Disabled Nepal (NFDN) provided special educational materials to the Central Secondary School for Deaf in a formal program organized in the premises of School at Kathmandu. The program was conducted in the chair of Mr. Narayan Bhakta Shrestha (Rayan), the president of school management committee and former chancellor…

नयाँ संघीय कार्य समितिलाई बधाई तथा शुभकामना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका नवनिर्वाचित कार्य समितिलाई गैर सरकारी संस्था महासंघ नेपालले मिति १७ बैशाख २०७६ बधाइ तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । गैसस महासंघ नेपालका अध्यक्ष जिताराम लामाको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा अध्यक्ष जिताराम लामा पदाधिकारि सदस्य निर्देशक लगायत कर्मचारीहरुले खादा र अविर लगाएर बधाई तथा शुभकामना दिनु भएको थियो ।  …

बधाई तथा शुभकामना कार्यक्रम

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवनिर्वाचित कार्य समितिलाई राष्ट्रिय समावेशी आयोगका अध्यक्ष माननीय अध्यक्ष डा शान्ताराम सुवेदी र माननीय सदस्य विष्णुमाया ओझा ज्यूले २०७६ बैशाख १३ गते आयोगको कार्यकक्षमा बधाई तथा शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष मित्रलाल शर्मा, उपाध्यक्ष रमा ढकाल, महासचिव राजु बस्नेत सहित बाह्र जना सदस्यहरुको उपस्थिति रहेको थियो…