अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७५

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको ऐन अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, संघीय संसदले यो ऐन बनाएको छ । यस संसोधन एेनलाई डाउनलोड गर्न निम्न लिङ्कहरूको प्रयोग गर्नुहोला। डाउनलोड लिङ्क  PDF Format मा डाउनलोड गर्नुहोस्  MS Word मा डाउनलोड गर्नुहोस्

Innovation Awards on Accessibility and Employment presented

National Federation of the Disabled, Nepal (NFDN) in partnership with CBM and Disability Rights Promotion International (DRPI), Canada honored Khems Cleaning Services Pvt. Ltd, Chandragiri Hills Limited and Hotel Hardik for their significant contribution towards improving access and employment for Persons with Disabilities in Nepal. The award was given by Honorable Minister of Ministry of…

पहुँचयुक्तता र रोजगारी प्रवर्द्धन तर्फका ईनोभेसन अवार्ड वितरण कार्यक्रम सम्पन्न

काठमाडौंमा एक कार्यक्रममा तीन कम्पनीलाई ईनोभेसन अवार्ड प्रदान गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना एवम् सीबीएम् र डिआरपीआइसंगको साझेदारीमा सञ्चालित कार्यक्रममा पहुँचयुक्तता तर्फको अवार्ड बागबजार स्थित होटेल हार्दिक एवम् चन्द्रागिरि हिल्सलाई प्रदान गरियो । साथै समावेशी रोजगारी तर्फको अवार्ड खेम्स क्लिनिङ सर्भिसेसलाई प्रदान गरिएको हो । अवार्ड प्रदान गर्दै माननीय महिला, बालबालिका तथा…

दरभाउपत्र आव्हानको सूचना (एभिएशन म्युजियम, काठमाडौं )

राष्ट्रिय अपाङ्ग महासंघ—नेपालबाट तपसिल बमोजिमका कार्यहरु दरभाउपत्र आव्हान (Quotation) प्रकृयाबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त मूल्य अभिवृद्धि करमा दर्ता भएका निर्माण व्यवसायीले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र यसै बेवसाईटमा राखिएको BOQ भरेर लिखित आवेदन सहित पेश गर्नुहुन अनुरोध गरिन्छ । निर्माण सम्बन्धी डिजाइन, बीओक्यू यसै सूचनासाथ राखिएको छ ।…

महासंघका सदस्य संस्थाहरुको अध्यावधिक विवरण

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४) को परिच्छेद ३ को दफा ९.२ अनुसार नवीकरण भएका महासंघका सदस्य संस्थाहरुको अध्यावधिक विवरण प्रदेश अनुसार देहाय वमोजिम रहेको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । आसन्न प्रदेश अधिवेशनहरुमा संलग्न सदस्य संस्थाहरुले सोही विधानको दफा ११ (क) अनुसार प्रदेश साधारण सभामा प्रतिनिधि पठाउन योग्य रहेका छन् । महासंघकामा…