अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७२ को बिधेयक र छिटो पारित गर्नु पर्ने औचित्य

१. भूमीका : अपांगता भएका नागरिक समाजका सवै भन्दा पछाडी परेका नागरिक हुन् । नेपाल सरकारराष्ट्रिय योजना आयोग अन्तर्गत रहेको तथ्याङ्क बिभागको २०६८ सालको जनगणनाको प्रतिवेदन अनुसार कुल जनसंख्याको १.९४ प्रतिशत अपांगता भएका ब्यक्तिहरु रहेका छन् । अपांता भएका ब्यक्तिहरुको हक अधिकार संरक्षण र प्रवर्धन गर्ने हेतुले एशिया प्रशान्त क्षेत्रमानै पहलो पटक २०३९ सालमा अपांग…