अपाङ्गता भएका व्यक्तिहरूलाई काम बाट ननिकाल्ने बारे मन्त्रीपरिषदको निर्णय

नेपाल सरकार मन्त्रीपरिषदको बैठकले मिति २०५७/०४/१६ मा नेपाल सरकारको स्वामित्व भएका सङ्घठित सँस्थाहरू (सँस्थान, समिति, निगम, परिषद्,प्रतिष्ठान, प्राधिकरण आदि) मा अस्थायी करार वा ज्यालादारीमा नियुक्त भई कार्यरत अपाङ्ता भएका वयक्तिहरूलाई उनीहरूको करार समाप्त भएपनि मानवीय आधारमा अवकार नलिने निति लिने र अवकाश दिसकेको भए प्रकिया पुर्याई पुन सोही स्थाननमा नियुक्त गर्ने निर्णय गरेको छ। File…