Disability activists handed the memorandum to the spokesperson of Election Commission

Picture Caption:Disability activists handed the memorandum to spokeperson of Election Commisssion Today, the disability activists, in the leadership of NFDN met the spokesperson of Election Commission and handed over the memorandum regarding the various issues of disability in the upcoming election. Five years strategic paper of Nepal Election Commission 2015-19 has clearly mentioned that at…

Coaching program on employment and self employment for youths with disabilities

On 29 and 30 June 2017, National Federation of the Disabled Nepal (NFDN) organized two days coaching program on Employment and Self Employment for youths with disability in Kathmandu in partnership with Ministry of Women, Children and Social Welfare. The main objective of the program was to empower the participants and share information about employment…

सामुदायिक विद्यालयबाट SEE परिक्षामा सहभागी विद्यार्थीहरूकालागी कक्षा ११ र १२ अध्यनका गर्न छात्रवृतिको आवेदन सम्बन्धी शिक्षा विभागको सुचना

सामुदायिक विद्यालयबाट एसइइ (SEE) परीक्षामा सहभागी विद्यार्थीहरूबाट शैक्षिक सत्र २०७४/०७५ का लागि विद्यार्थी छत्रवृत्ति बैड्कअन्तर्गत कक्षा एघार र बाहमा अध्ययनका लागि छात्रवृत्तिको आवेदन आहवान सम्बन्धी जरूरी सूचना गरिवीको रेखामुनी रहेका जेहेन्दार, अपाङ्ग, दलित, आदिवासी जनजाति, सहिद एवम् वेपत्ता परिवारका छोराछोरी, जनआन्दोलन तथा मधेश आन्दोलनका घाइते र दुर्गम तथा पिछडिएको क्षेत्रका विद्यार्थीहरूलाई छात्रवृत्ति बैंक कार्यक्रमअन्तर्गत कक्षा…

दोस्रो चरणको स्थानीय निर्वाचनमा अपाङ्गताका सवाललाई प्राथमिकतामा पार्न निर्वाचन आयोगसँग पैरवी बैठक सम्पन्न

आज मिति २०७४।०२।२४ गते का दिन राष्ट्रिय अपांग महासंघ नेपाल र आबद्ध संघसंस्थाका प्रतिनिधिहरुको एक प्रतिनिधि मण्डलले निर्वाचन आयोगका प्रवक्ता श्री सूर्यप्रसाद शर्माज्यू समक्ष भेटी ज्ञापन पत्र बुझाएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र उक्त अवसरमा अपांगता भएका व्यक्तिले पनि पर्यवेक्षण गर्ने अवसर प्राप्त गरेको र पर्यवेक्षणको क्रममा विभिन्न समस्याहरु भोगेको…

Orientation on accessible web page designing organized

April 23, 2017. Based upon the prepared web accessibility guide, NFDN organized the first orientation program that was convened on 23th April, 2017 at Hardik Hotel Bagbajar, Kathmandu among 32 participants from various government authorities such as Ministry of Federal Affairs and Local Development (MOFALD), Ministry of Education (MOE), Department of Education (DOE), Ministry of…

CRPD को छायाँ प्रतिवेदन तयार गर्नका निम्ती तथ्य तथा सुचना पठाउन अनुरोध

राष्ट्रिय अपाङ्ग महासंघको अगुवाई र सम्बन्धित सरोकारवालाहरूको सहकार्यमा महासंघले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासंधिको कार्यान्वयनको अवस्थामा केन्द्रित भएर संयुक्त राष्ट्रसंघको CRPD कमिटीमा पेश गर्नको लागि नागरिक समाजको तर्फबाट छुट्टै छायाँ प्रतिवेदन तयार गर्न गईरहेको र सोको लागि आवश्यक प्रमाणमा आधारित सूचनाहरू सङ्कलन गर्न विभिन्न कृयाकलापहरू गरिरहेको सहर्ष जानकारी गराइन्छ । यसै सन्दर्भमा उक्त प्रतिवेदनमा…

NFDN Vice President awarded “Women of the Year”

Vice president of NFDN Ms. Tika Dahal was recently awarded as Women of the Year jointly by Nepali Women Association, Hongkong and Non Residential Nepalis, Hongkong on the occasion of 107th International Women Association. She was awarded in a ceremony organized in Honkong in March 5, 2017. NFDN president, on behalf of whole organization, has…

Republished: Call for Proposal : Access Audit

National Federation of the Disabled Nepal (NFDN) is national umbrella organization of persons with disabilities representing 336 member organizations throughout the country. NFDN has been working with various partners with Nepal government for promoting and protecting the rights of persons with disabilities since 1993. Since the year of 2016, NFDN has been implementing a multiyear…

टेलिभिजन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी टेलीभिजन कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाई सञ्चार क्षेत्रमा काम गरिरहेको अनुभवी कम्पनी, संस्था वा सञ्चारमाध्यमको सेवा आवश्यक परेको हुनाले इच्छुक संस्था वा कम्पनीहरूले देहायबमोजिमको सेवा सर्तमा रहि आर्थिक प्रस्ताव सहितको लिखित आवेदन यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र राष्ट्रिय अपाङ्ग महासंघ…