संचारकर्मी, संचार माध्यमका प्रतिनिधिहरू र पत्रकारहरूलाइ अपाङ्गता सम्बन्धी अभिमुखीकरण
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५, प्रदेश समितिको समन्वय र प्लान नेपालको सहयोगमा मिति २०७६ साल असौज ११ गते बुटवलमा नवलपरासी, कपिलवस्तु, पाल्पा र रूपन्देहीका विभिन्न स्थानीय संचार माध्यमका प्रतिनिधि, अपाङ्गता भएका पत्रकारहरू, एफ.एम.का स्टेशनहरूका स्टेशन म्यानेजर, स्थानीय टेलिभिजनका कार्यक्रम प्रस्तोताहरू र समाचार प्रमुखहरूलाइ अपाङ्गताका सवालहरूलाइ संचारमाध्यमहरूमा कसरी उठान गर्ने…