National Summit on Sustainable Development Goals and Disability in Nepal

National Federation of the Disabled Nepal (NFDN) is the national cross disability umbrella body of the organizations of persons with disabilities. It has been working in disability rights promotion for last 25 years. Currently, NFDN is representing 335 member organizations throughout the country. As the pioneer of disability rights movement of Nepal the contribution of…

अपाङ्गता भएका व्यक्तिहरुको २६औं अन्तर्राष्ट्रिय दिवस सम्पन्न

राष्ट्रिय अपाङ्ग महासँघ नेपाल अपाङ्गता भएका व्यक्तिहरुको छाता सँगठन हो । यसले विगत २५ वर्ष देखि अपाङ्गता अधिकारको प्रवर्धनको लागि काम गरिरहेको छ । राष्ट्रिय अपाङ्ग महासँघ नेपालले देशभरीका ३३५ सदस्य संघसंस्थाहरुलाई प्रतिनिधित्व गरिरहेको छ । हाल राष्ट्रिय अपाङ्ग महासँघले सरकार, कानून निर्माता र नागरिक समाज र अन्य सरोकारवाला निकायहरुसँग सम्नवय र सहकार्य गरी अधिकारमुखी…

सीआरपीडीको प्रतिवेदनका सन्दर्भमा संयुक्त राष्ट्रसंघले पठाएका सवालहरूका सूचिमा (list of issues) मा सरोकारवालाविच छलफल सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि २००६ को कार्यान्वयनको विषयमा नेपाल सरकार र नागरिक समाजको तर्फबाट छुट्टा छुट्टै प्रतिवेदन पेश गरिसकेपछी संयुक्त राष्ट्रसंघको सिआरपीडी समितिले यस विषयमा थप स्पष्ट र अध्यावधिक हुनाको लागि पठाएको सवालहरूको सूची (List of Issues) मा २०७४ साल मंसिर १६ (2nd December 2017) मा त्रिपुरेश्वर स्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको डीइसीसी…

अपाङ्गता भएका व्यक्तिहरूको २६ औ अन्तर्राष्ट्रिय दिवसकाे नारासम्बन्धी सूचना!

 अपाङ्गता भएका व्यक्तिहरूको  २६ औ अन्तर्राष्ट्रिय दिवससम्बन्धी संयुक्त राष्ट्र संघले तय गरेको अन्तर्राष्ट्रिय नारा English : “Transformation towards Sustainable and Resilient society for all”रहेको छ । मिति २०७४ मंसिर ७ गते महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा बसेको केन्द्रीय मुल आयोजक समिति बैठकको निर्णय अनुसार नेपाली अनुवाद गरिएको यस वर्षको मुल नारा  “सबैका लागि दिगो र…

पहुंचयुक्त निर्वाचनका लागि पर्यवेक्षण गर्न अपांगता भएका व्यक्तिहरुकालागि पर्यवेक्षण तालिम सम्पन्न

Read this story in English राष्ट्रिय अपांग महासंघ नेपालले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ लाई अपांगताको दृष्टिकोणबाट पहुंचयुक्त भए नभएको पर्यवेक्षण गर्नका लागि ७ वटा प्रदेशका १/१ वटा जिल्ला समेटिने गरी ७ वटा जिल्लाका लागि निर्वाचन आयोगबाट अनुमति प्राप्त गरी सोही अनुसार  १२५ जना अपांगता भएका व्यक्ति र अभिभावकहरुलाई अपाङ्गतामैत्री निर्वाचन प्रकियाको…

Monitoring training accomplished by Persons with Disabilities for accessible election observation

यो समाग्री नेपालमा पढ्नुहोस् National Federation of the Disabled-Nepal(NFD-N) conducted election monitoring trainings for 125 Persons with Disabilities and their parents. They will observe House of Representative and the House of Province Election- Nepal, 2074with the objective to ensure the accessibility standards in the election process of representative districts of seven provinces. The trainings were…

महासँघको १८औँ साधारण सभा सम्बन्धी सुचना

श्री अध्यक्षज्यू, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सम्पूर्ण सदस्य संस्थाहरु ।   विषय : साधारण सभाको निमन्त्रणा सम्बन्धमा ।   उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०७४ कार्तिक १६ को निर्णय अनुसार निम्न मिति, समय र स्थानमा महासंघको १८ औं वार्षिक साधारण सभा आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउँदछु । उक्त साधारण सभामा यहाँको संस्थाबाट महासंघको…

पहुँचयुक्तता सम्बन्धी मिडिया फेलोसिप कार्यक्रमका लागि आह्वान

Read this information in English राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल पहुँचयुक्तता सम्बन्धी मिडिया फेलोसिप (लेखनवृत्ति) कार्यक्रम, २०१७ का लागि इच्छुक पत्रकार/सञ्चारकर्मीबाटनिवेदन आह्वान गर्दछ । रेडियो, टेलिभिजन, छापा (पत्रिका) र अनलाइनमा पूर्ण वा अल्पकालीनरूपमा काम गरिरहेका वा स्वतन्त्र पत्रकारिता गरिरहेका सबै यस कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ । यो कार्यक्रम नोबेम्बर १५ देखि डिसेम्बर १५ सम्म करिब एक महिना सञ्चालन…

Call for Applications: Accessibility Media Fellowship

  यो सामाग्रीलाई नेपालीमा पढ्नुहोस् National Federation of the Disabled, Nepal (NFDN) invites applications from interested journalists to apply for Accessibility Media Fellowship 2017. The fellowship is open to all mainstream media journalists including freelancers from print, electronic, television and radio media (including community radio) online portals and news agencies. The fellowship is for a…

अपांगता भएका व्यक्तिका सवाल विषयक अन्तरक्रिया समपन्न

संयुक्त राष्ट्र संघीय विकास नियोगको नेपाल स्थित कार्यलयले (युएनडिपि नेपाल) असोज ३१ गते “अपांगता भएका व्यक्तिको सवाल विषयक अन्तरक्रिया”  कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका सँस्थाका प्रतिनिधी, अपाङ्ता अधिकारकर्मीहरू, युएन एजेन्सीका प्रतिनिधिहरु र अपांगताको सवालका विज्ञहरुसंग अपांगताको क्षेत्रका मुख्य समस्या, अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका चुनौतिहरू र संयुक्त राष्ट्र संघले आगामी दिनमा गर्नु पर्ने…