स्थानीय तहको निर्वाचनमा अपाङ्ता भएका ब्यक्तिहरुका सवाल सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण
राष्ट्रिय अपाङ्ग महासँघ नेपालकी उपाध्यक्ष श्री टीका दहालको नेतृत्वमा अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरूको प्रतिनिधी मण्डलले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त माननीय अयोद्दी प्रसाद यादवसँग भेट गरी आगामी २०४ वैशाख ३१ गते हुन गईरहेको स्थानीय निकायको निर्वाचनमा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सुनिश्चितता गराउन ध्यानाकर्षण पत्र बुझाएको छ। सो छलफल क्रममा अधिकारकर्मीहरूका मुद्दा सुनि सकेपछि प्रमुख…