Skip to content
Main header of NFDN
Phone +977-1-4231159Hours Mon - Fri: 9AM - 5PM
Facebook FacebookTwitter Twitter
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • केन्द्रीय बोर्ड
    • प्राविधिक कार्यालयहरू
    • जिल्ला समिति
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • समाचार
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
    • हामीसँग काम गर्नुहोस्
  • सम्पर्क
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response
logo of nfdn

पहुँचयुक्त बन्दैछन् जाँते गा.वि.स.का सार्वजनिक संरचनाहरू

Home / Articles / पहुँचयुक्त बन्दैछन् जाँते गा.वि.स.का सार्वजनिक संरचनाहरू
December 13, 2019
Share this...
  • Facebook
  • Pinterest
  • Twitter
  • Linkedin
  • Print
  • email

जानकारी

जाँते गा.वि.स. का सरकारी तथा गैरसरकारी निकायका भवनहरु रयाम,ढोकाका चुकुल हरु अपाङ्गता मैत्रि थिएन ।अपाङ्गता भएका बालबालिकाहरु बिद्यालयहरु पढन जाँदा एक आर्का कोठामा हिडडुल गर्न असहज भईराखेको थियो । स्थानिय गा.वि.स,स्वास्थ्य चौकी तथा अन्य निकायमा सेवा सुविधा लिन बाट वञ्चित भएको थियो स्थानिय स्तरका विभिन्न सरकारी निकायका भवनहरुको अपाङ्गता मैत्रि सञरचना बारे अनुगमन गरी जाँते गाविसका सरकारी भवनहरु अवस्था वारे अधारभुत सर्वेक्षण गरियो । विभिन्न सरोकारवाला निकायहरु संग विभिन्न चरणमा औपचारिक तथा अनौपचारिक बैठक,छलफल गरि अपाङ्गता मैत्रि रयाम, ढोकाको चुकुल, जस्ता भौतिक निर्माण कार्यमा अनुमानित खर्च मांग गरि एन.एल.आर को सहयोगमा र एन.एफ.डि.यन को सहकार्यमा अपाङ्गता मैत्रि भौतिक पुर्वधार निर्माण कार्य गर्न आर्थिक सहयोग गरिका थियो ।

 

लेटाङ्ग नगरपालिका वडा नं ८ र ९ को कार्यालयमा निर्माण गरिएको र्याम्प
तस्विर विवरणः लेटाङ्ग नगरपालिका वडा नं ८ र ९ को कार्यालयमा निर्माण गरिएको र्याम्प

स्थानिय स्तरका विभिन्न सरकारी निकायहरु विद्यालय,स्वास्थ्य चौकी,गा.वि.स का भवनका रयाम,ढोकाका चुकुल, अपाङ्गता मैत्री तयार भएको छन । अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा सुविधा लिनमा सहज पुगेको छन ।अपाङ्गता भएका बालबालिकालाई पढाई लगायत एक अर्का कोठामा घुमफिर तथा सेवा सुविधा लिन वतावरण सृजना भएको छन ।अपाङ्गता भएका व्यक्तिहरुले आफुले चाहिएको तथा गर्न खोजिएको कुराहरु सेवा प्रदायक प्रमुख सँग भेट गरि राख्न सकिराखेको छन ।

Share this...
  • Facebook
  • Pinterest
  • Twitter
  • Linkedin
  • Print
  • email
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2022 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • केन्द्रीय बोर्ड
    • प्राविधिक कार्यालयहरू
    • जिल्ला समिति
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • समाचार
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
    • हामीसँग काम गर्नुहोस्
  • सम्पर्क
Search