माननीय मन्त्री थम माया थापाद्वारा अपाङ्गताका सवालमा गम्भिर हुने प्रतिवद्धता
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका उपाध्यक्ष श्री टिका दाहालको नेतृत्वमा अपाङ्गता अधिकारका अभियन्ताहरूको एक टोलीले मिति २०७४-१२-२३ का दिन माननीय महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री श्री थम माया थापाज्यूलाई भेटी बधाई तथा शुभकामना प्रकट गर्नुला साथै अपाङ्गताका सवाललाई प्राथमिकतामा राख्न आग्रह सहित १७ बुँदे मागपत्र समेत प्रस्तुत गरेको छ। सो मागपत्रमा विशेष गरी नयां संघीय…