महासंघले अपाङ्ता सम्बन्धी तथ्याङ्क प्रणालीको निर्माण गर्ने
राष्ट्रिय अपाङ्ग महासंघले मिति २०७४ माघ २४ गते काठमाडौंमा अपाङ्गता सम्बन्धी खुल्ला तथ्याङ्क प्रणाली तयार गर्ने बारेमा प्रारम्भिक छलफल कार्यक्रमको आयोजना गर्यो । महासंघले निर्माण गर्न लागेको खुला तथ्याङ्क प्रणालीलाई सबैको साझा कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले नेपाल सरकार सहित सबै सरोकारवालाहरुसँग परामर्श गर्नका लागि सो कार्यक्रमको आयोजना गरिएको थियो । नेपालमा अपाङ्गता भएका व्यक्तिहरू…