Provincial Level Advocacy Campaign Organized

National Federation of Disabled Nepal (NFD – Nepal) has accomplished province level advocacy within the duration of July and August 2018. Regarding the province level inclusive development with ensure of participation and guaranteed of rights of all persons with disabilities. The campaign was started with the vision to include all, “Count Me”. The concept of…

प्रदेश स्तरीय जनवकालत अभियान सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघले सातै प्रदेशमा अपाङ्गता समावेशी विकास तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता तथा अधिकारको सुनिश्चितताको सहित “हामीलाई गणना गरियोस्” (Count Me) भन्ने मूल मर्म सहित प्रदेश स्तरिय जनवकालतको अभियान सम्पन्न गरेको छ । सम्बन्धी खण्डीकृत तथ्याङ्कमा समावेश गराउनुका साथै हरेक तहतप्काका नीतिनियम, कानुन योजना तथा कार्यक्रममा समावेशी र पहुँचयुक्त सहभागिता हुनुपर्छ भन्‍ने अवधारणा…

सदस्यता नवीकरण गर्ने बारेको सुचना

मिति : २०७५/५/ १५ गते श्री अध्यक्ष ज्यु राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सम्पुर्ण सदस्य संस्थाहरु बिषय : सदस्यता नवीकरण सम्बन्धमा । उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आवद्ध भइ गत आ.व न्युनतम ०७४/०७५ सम्म पनि नवीकरण गर्न बाँकी रहेका सदस्य संस्थाहरुले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० को (पाँचौ संशोधन २०७४) को दफा ९.२ मा…

प्रेस विज्ञप्ति: महासङ्घ को २५अौं वार्षिकोत्सव

  राष्ट्रिय अपाङ्ग महासंघ नेपाल विधिवत स्थापना भई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारका लागि निरन्तर कृयाशिल रहेको आज २५ बर्ष पुरा भएको खुशी सबैसँग व्यक्त गर्न पाउँदा हामीलाई ज्यादै खुशी लागेको  छ । २०५० साल भदौ १५ गते ८ वटा संस्था आवद्ध भएर सानो महासंघको रूपमा विधिवत स्थापना भएर काम सुरू गरेको…

सिलबन्दी बोलपत्र आव्हानको सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बाट तपसिल बमोजिमका कार्यहरु सिलबन्दी बोलपत्र प्रकृयाबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त योग्य इच्छुक निर्माण व्यवसायीबाट आफ्नो फर्म दर्ता, स्थायी लेखा नम्बर, मुल्य अभिवृध्दि कर दर्ता र आयकर चुक्ता गरेको प्रमाण पत्रको प्रमाणित प्रतिलिपिहरु संलग्न गरी देहायका शर्त बमोजिम रितपूर्वकको सिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना सबैको जानकारीका लागी प्रकाशित…

Terms of Reference – Video Production

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. We do our work through four major strategies – Advocacy, Awareness Raising, Capacity Building and Networking & Collaboration. NFDN is implementing a project in partnership with Disability Rights Promotion International…

दरभाउपत्र आव्हानको सूचना (आनन्दबन हस्पिटल, ललितपुर)

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएमसँगको साझेदारीमा तल उल्लेख गरिए बमोजिमका निकाय अन्तर्गत रहेका केही संरचनाहरूलाई अपाङ्गता भएका व्यक्तिहरू लगायत सबैका लागि पहुँचयुक्त बनाउने प्रयोजनका लागि गर्न गइरहेको निर्माण, मर्मत तथा सम्भार कार्यका निम्ति इच्छुक भ्याटमा दर्ता भएका फर्महरुले उक्त कामको लागि आवश्यक पर्ने निर्माण तथा मर्मत(सम्भार सम्बन्धी आर्थिक प्रस्ताव र लिखित आवेदन सहितको दरभाउको विवरण…

Working together for an inclusive society : Mr. Shudarson Subedi, President, NFDN

(Full text of speech given by Mr. Shudarson Subedi, President of NFDN on Disability in Nepal: Working together for an inclusive society – Pre Global Summit on Disability organized by UNICEF and DFID in Kathmandu on June 02, 2018) Respected Chief Guest-Hon Minster, Ministry of Women Children and Senior Citizen, Ms. Tham Maya Thapa. Honorable member of…

महासंघका पूर्व क्षेत्रीय अध्यक्ष टंक तिवारीको निधनमा शोक विज्ञप्ती

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, साविक मध्यमाञ्चल विकास क्षेत्रका भूतपूर्व अध्यक्ष श्री टंक तिवारीको २०७५ साल असार २६ गते बिहान ५ बजे असामयिक निधन भएको खवरले हामी मर्माहत भएका छौं । अल्पायुमै भएको उहाँको निधनले राष्ट्रिय अपांग महासंघले एक जागरुप अभियन्ता र असाध्यै आत्मीय मित्र गुमाएको छ । उहाँको निधनले अपांगता क्षेत्रमा अपुरणीय क्षति पुग्न भएको…