विश्व सामाजिक मञ्चको कार्यक्रममा “अपाङ्गता समावेशी सामाजिक विकासका लागि नागरिक समाजको पहल” सत्र सम्पन्न

अर्को विश्व सम्भव छ भन्ने नाराका साथ World Social Forum अर्थात विश्व सामाजिक मन्चको चौथो दिनको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका सवालमा विभिन्न सत्र सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, अपाङ्गता अधिकार र विकासका लागि कृयाशील नेपाल (ADRAD) तथा Handicap International को साझेदारीमा  “अपाङ्गता समावेशी सामाजिक विकासका लागि नागरिक समाजको पहल” सत्रमा अपाङ्गता…

अपाङ्गता समावेशी विकास सम्बन्धि २ दिने अभिमुखीकरण सम्पन्न

मिति: २०८० फाल्गुन १ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN) को आयोजना र द एशिया फाउन्डेसनको आर्थिक सहयोगमा संचालित स्थानीय  सरकार सबलीकरण परियोजना अन्तर्गत १५ वटा साझेदारी संस्थाका कर्माचारिहरुलाई अपाङ्गता समावेशी विकास बिषयक अभिमुखीकरण मिति २०८० साल माघ २९ र फागुन १ गते गरि २ दिनसम्म संचालन गरियो । उक्त अभिमुखीकरणमा ३२ जनाको सहभागिता रहेको…

विश्व सामाजिक मञ्च (World Social Forum 2024 Nepal) मा सहभागिताका लागि अपिल

वर्तमान विश्व व्यवस्थाको विकल्पबारे बहस र पैरवी गर्ने ‘विश्व सामाजिक मञ्च (World Social Forum 2024 Nepal)’ को १६औं संस्करण यही फागुन ३ देखि ७ गते सम्म काठमाडौंमा हुँदैछ । वैकल्पिक विश्वबारे बहस हुने मञ्च सम्बद्ध कार्यक्रमका रूपमा फागुन २ गते संसदीय मञ्च र फागुन ५ गते अन्तरमहादेशीय युवा सम्मेलन पनि आयोजना हुन गईरहेको छ ।…

अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०८०

नेपाल सरकारले हालसालै अनुमोदन गरेको अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०८० अध्यन गर्न यँहा रहेको लिंकमा जानु होला अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०८०- Word File  अपाङ्गता-भएका-व्यक्ति-सम्बन्धी-राष्ट्रिय-नीति-२०८०- Pdf Format

अपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तर्राष्ट्रिय दिवस हर्ष उल्लासका साथ शुभकामना कार्यक्रम मनाईयो

  मिति: १८ मंसिर २०८० “United in action to rescue and achieve the SDGs for, with and by person with disabilities.” तथा “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” नारा सहित अपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तर्राष्ट्रिय दिवस महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ…

प्रेस विज्ञप्ती: अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस

अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस  प्रेस विज्ञप्ती पृष्ठभुमी अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस यहि २०८० साल मंसिर १७ गते तदनुसार ३ डिसेम्बर २०२३  तारिखका दिन विश्वभर विविध कार्यक्रमहरु आयोजना गरि मनाइदै छ ।  यस अवधारणा पत्रमा उक्त दिवस मनाउनाका कारण र यस्को महत्वलाई सर्बसाधारणको जानकारीको लागी सञ्चार माध्यम बाट उजागर गराई अपाङ्गता भएका…

सम्मान एवम् पुरस्कृत गर्ने सम्बन्धी सुचना

सूचना प्रकाशन मिति : २०८० मंसिर ७ गते बिहिबार अपाङ्गता भएका व्यक्तिहरूको ३२ औँ अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गताको अभियानमा तपसिलका प्रत्येक विधाहरुमा १ महिला र १ पुरुषलाई सम्मान एवम् पुरस्कृत गर्ने निर्णय गरेको जानकारी गराउन चहान्छौं। तसर्थ तपसिलका  विधामा अपाङ्गता क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनुहुने महानुभावहरुलाई आफ्ना पुष्टिहुने विवरण/प्रमाण सहित १ हप्ता…

प्रदेश स्तरका कानुन नीति र बजेट विश्लेशनका निष्कर्ष र अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न

            राष्ट्रिय अपाङ्ग महासंघ नेपाललेका सात वटै प्रदेशले “सीआरपिडि अनुसार प्रदेश स्तरका कानुन नीति र बजेट विश्लेशनका निष्कर्ष र अनुभव आदान-प्रदान तथा पैरवी कार्ययोजना सम्वन्धी १ दिने कार्याशाला गोष्ठी” सम्पन्न गरेको छ । प्रदेश सरकारले जारी गरेको मूलधारका ऐन तथा कानुनहरूलाई संशोधन मार्फत सामावेशी चरित्रको बनाउने उद्देश्यले सात वटै प्रदेश…

प्रेस विज्ञप्ति

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि दृष्टिविहीन शिक्षक शोभा पौडेलको  आमरण अनशन प्रति ऐक्यबद्धता जनाउन जारी प्रेस विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि २००६ (CRPD), नेपालको संविधान, र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ अनुसार दृष्टिविहीन महिला शिक्षकको लागि पहुँचयुक्त विद्यालयमा पदस्थापन गरी आफ्नो रोजगारको  अधिकार…