हरि बुढा मगरको सगरमाथा आरोहण सङ्कल्पमा महासङ्घको एकिबद्धता

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले माघ ९, २०७४ मा पत्रकार सम्मेलनको आयोजना गरी श्री हरि बुढा मगरको सगरमाथा आरोहणको यात्राको अभियानमा आफ्नो एकिबद्धता जनाएको छ । यस पत्रकार सम्मेलनको मुख्य उद्देश्य नेपाल सरकारले हालै “अपाङ्गता भएका व्यक्तिहरूलाई सगरमाथा चढ्न रोक” लगाउन ल्याएको नियम विभेदकारी रहेको जानकारी दिनका साथै सो नियम खारेजको लागी सम्बन्धी सबैको ध्यानाकर्षण गर्नु…

NFD-N’s solidarity with Hari Budha Magar for Everest expedition

National Federation of the Disabled – Nepal (NFD-N) organized a press meet on 23rd Jan, 2018 at its office to express solidarity of nepali disability community with Mr. Hari Budha Magar for his intended Everest expedition. Mr. Budha Magar is an active sports person and adventurer who is involved in varieties of sporting activities despite…

पहुँचयुक्त सार्वजनिक यातायातका लागि ध्यानाकर्षण

राष्ट्रिय अपांग महासंघ नेपालका उपाध्यक्ष श्री टीका दाहालको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरू को एक टोलीले मिति २०७४ माघ २ गते यातायात व्यवस्था विभागका महानिर्देशक श्री रुपनारायण भट्टराई लाइ भेटेर ध्यानाकर्षण पत्र बुझायो । सार्वजनिक सवारी साधन अपांगता भएका व्यक्तिहरुका लागि पहुंचयुक्त हुनु पर्ने, पहुंचयुक्त सवारी साधनहरुको आयात र संचालनलाई प्रवर्द्धन गरिनु पर्ने, सवारी साधन प्रयोग…

बोलपत्र रद्ध गरिएको सूचना

मिति २०७४ साल पौष २१ गते यस राष्ट्रिय अपाङ्ग महासंघ नेपालले मिति २०७४ साल मंसीर २७ गते राष्ट्रिय अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र मैसीर २५ गते महासंघको आधिकारिक वेवसाइट www.nfdn.org.np मा सूचना दिई तपशीलमा उल्लेखित सार्वजनिक स्थलहरूलाई अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि पहुँचयुक्त बनाउनको लागि विभिन्न निर्माण कम्पनीहरूसँग बोलपत्र आह्वान गरेकोमा महासंघको खरिद समितिले…

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७४ को मस्यौदा मा सुझाव माग

नेपाल सरकार, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको मिति २०७४/०९/०६ सुचना अनुसार सो मन्त्रालयले तयार गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७४ को मस्यौदा  उपर राय सुझाव पेश गर्नका लागि सबैमा अनुरोध गरेको छ। मन्त्रालयको उक्त सुचना अनुसार सो मस्यौदा उपर राय सुझाव पौष २०, २०७४ भित्र निम्न ईमेल, फोन नं वा पत्राचार गरेर पेश…

National Summit on Sustainable Development Goals and Disability Organized

A mega-event titled “National summit on Sustainable Goals and Disability” was convened on 18th and 19th December, 2017 at Kathmandu to mark the 26th international day of person with disabilities. The 26th International day of persons with disabilities Celebration Main Organizing Committee, constituted in the leadership of Ministry of Women Children and Social Welfare (MoWCSW)…

Celebrating Accessibility Awards: Labim Mall and Adarsha Saula Yubak Secondary School honored for accessibility initiatives

14th December, 2017: On the occasion of 26th International Day of Persons with Disabilities (IDPD), 2017, NFD-N in partnership with CBM honored Labim Mall, Pulchowk and Adarsha Saula Yubak Secondary School, Bungmati for making significant contribution towards improving access for Persons with Disabilities in Nepal. The award was given by Honorable Minister of Ministry of Women,…

Celebrating 26th International Day of Persons with Disabilities (IDPD)

14th December, 2017   To mark the 26th International Day of Persons with Disabilities (IDPD), rally and formal program was organized by National Federation of the Disabled-Nepal (NFD-N) in partnership with Ministry of Women, Children and Social Welfare (MoWCSW) with the theme of “Transformation towards sustainable and resilient society for all.” Rally was formally inaugurated…

निर्माण, मर्मत तथा सम्भार कार्यका निम्ति बोलपत्र आह्वानको सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएम सँगको साझेदारीमा तल उल्लेख गरिए बमोजिमका निकाय अन्तर्गत रहेका केही संरचनाहरूलाई अपाङ्गता भएका व्यक्तिहरू लगायत सबैका लागि पहुँचयुक्त बनाउने प्रयोजनका लागि गर्न गइरहेको निर्माण, मर्मत तथा सम्भार कार्यका निम्ति भएका फर्महरुले उक्त कामको लागि आवश्यक पर्ने निर्माण तथा मर्मत-सम्भार सम्बन्धी आर्थिक प्रस्ताव र लिखित आवेदन सहितको दरभाउको विवरण यो सूचना प्रथम…

स्वीडेन र नेपालका अपाङ्गता भएका व्यक्तिको अनुभव आदान कार्यक्रम सम्पन्न

विश्व मानव अधिकार दिवस र अपाङ्गता भएका व्यक्तिहरुको २६ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वीडेन र नेपालका अपाङ्गता भएका व्यक्तिहरु विच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल हिमोफेलिया सोसाइटीका निवर्तमान अध्यक्ष बेदराज ढुङ्गानाले माइराइटसँगको सहकार्यमा हिमोफेलियायुक्त व्यक्तिहरुको स्वास्थ्यको लागि गरिएको सहयोगको लागि माइराइटलाई धेरै धेरै धन्यवाद दिनु भयो भने नेपाल अपाङ्ग महिला संघकी…