निर्वाचनको अवधिमा कार्यालय बन्द रहने सम्बन्धी सूचना
उपरोक्त सम्बन्धमा २०७९ साल बैशाख ३० गते हुने स्थानीय चुनावमा मतदान गर्न महासंघका अधिकांश कार्यसमिति सदस्य र कर्मचारीहरू आ-आफ्नो जिल्ला तथा गाउँपालिकामा जाने भएको हुनाले सो अवस्थालाई मध्येनजर गरी २०७९ साल बैशाख २८ गतेदेखि ३० गते सम्म राष्ट्रिय अपाङ्ग महासंघका संघ तथा प्रदेशका सबै कार्यालयहरू बन्द रहने व्यहोरा सबैमा सूचित गरिन्छ । २०७९ साल बैशाख…