नेपालको संविधान (२०७२) मा समेटिएका हाम्रा सवाल
दस्तावेज नेपाली नागरिक भएको हैसियतले यस संविधानमा उल्लेख भएका सबै अधिकार अपाङ्गता भएका व्यक्तिहरूले अन्यसरह समान आधारमा निर्वाधरूपमा उपयोग गर्न पाउँछन् । यद्यपि, यसबाहेक नेपालको नयाँ संविधानमा अपाङ्गता भएकै कारण नागरिकले पाउनुपर्ने केही विशेष अधिकारहरूसहित विशेष व्यवस्थाहरूसमेत गरिएका छन्, जो यस प्रकार छन् : प्रस्तावना (चौथो अनुच्छेद) … … वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक…