अगाडी र पछाडीका कभर तस्बिरहरू

Rupantaran 2072 Issue 03 Cover Photos These are the pictures published in Rupantaran magazine of NFDN in its 3rd issue of year 2072. There are 23 images in this folder strike.JPG अन्तरवार्ता कसरी दिने भन्ने तालिमका सहभागीहरू अष्ट्रेलियन परियोजना अन्तरगत सीभी लेखन तालिमका सहभागीहरू बालभेलाको उद्घाटनमा पानसमा बत्ति बाल्दै अपाङ्गता भएका बालबालिकाहरू बालभेलाको कार्यक्रम संचालन…

महासङ्घको पहुँचयुक्त कार्यालय र अपाङ्गतामैत्री शौचालय निर्माणको तस्बिर-कथा

फोटो कथा राष्ट्रिय अपाङ्ग महासँघ नेपालको भृकुटिमण्डप स्थित केन्द्रिय कार्यालयको आन्तरिक बनावटलाई परिवर्तन गरेर अपाङ्गता भएका व्यक्तिका लागी पहुँचयुक्त बनाईएको छ। त्यसै गरी कार्यालय परिसरमा महिला र पुरुषका लागी छुट्टाछुट्टै अपाङ्गता मै्त्री शौचालय बनाईएको छ। यस सामाग्रीमा सो कार्यालय पुनर्निमाणको तस्बिर कथा समेटिएको छ। Photo Feature of Restructed Accessible Office of NFDN राष्ट्रिय अपाङ्ग महासँघ…

सामाजिक सञ्जालमा अपाङ्गताका सवाल

सुदर्शन सुवेदी नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा अपाङ्गता भएका नागरिकको राजनीतिक र समावेशीकरणको अधिकारको सवाललाई पूरै बेवास्ता गरेर ३० लाख नागरिकलाई छाडेर बनाएको संविधान पूर्ण हुन कदापि सक्दैन । अपाङ्गताको सवाल विशिष्ट सवाल हो । तसर्थ, भर्खरै सार्वजनिक भएको संविधानको मस्यौदाको धारा ८६ मा व्यवस्थापिकाको गठन, धारा ८८ (२) प्रतिनिधिसभाको गठन, धारा १७५ र…

हिमोफिलिया र अभिभावकका पीडा

जानकारी वेदराज ढुङ्गाना वंशाणुगतरूपमा अन्तरण हुने रक्तश्रावसम्बन्धी विकृति हिमोफिलिया हो । जीवनको पूर्णता विभिन्न संरचना र प्रणालीसँग निर्भर छ । लाग्छ, हिमोफिलिया रक्त संचार प्रणालीसँग निर्भर छ । यो रगतको संरचनासँग सम्बन्धित छ र लाग्छ शारीरिक बनावटसँग सम्बन्धित छ । यी सबै तथ्यसँग हिमोफिलियाको नजिकको सम्बन्ध छ । रगतमा विभिन्न प्रक्रिया सञ्चालन भइरहेका हुन्छन् ।…

नेपाली राजनीति, भूकम्प र अपाङ्गता

विश्लेषण श्रीकान्त सापकोटा विक्रम संवत २०७१ का पछिल्ला महिना नेपाली राजनीतिमा विगत जस्तै बिबाद, तनाब र बेमेलका महिनाका रुपमा रहे । विशेष गरेर माघको पहिलो साता नेपालको संविधानसभामा विचित्रको घटना हुन पुग्यो । सभासदहरु नै तोडफोड र आक्रमणमा उत्रिए । दलहरु नेपाली जनताका समावेशीकरण, सङ्घीयता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको चिरकालदेखि अपेक्षा गरिएको संविधान…

मनोसामाजिक अपाङ्गता र पुनर्स्थापना

आलेख मातृकाप्रसाद देवकोटा सर्वप्रथम मानसिक समस्या, मानसिक अपाङ्गता र मनोसामाजिक अपाङ्गताको तात्विक भिन्नताबारे बुझ्नु जरुरी छ । मानसिक समस्या पहिचान गर्न सकिने, चिकित्सकीय रुपमा थाहा पाउन सकिने अवस्था हो, जसको परिणामस्वरुप कुनै व्यक्तिको सोच, मनस्थिति र व्यवहारमा उल्लेख्य क्षति पुग्छ । मस्तिष्क र मानसिक अङ्गहरुमा आएको समस्या चेतना, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणना जस्ता बौद्धिककार्य सम्पादनका…

महासंघले सञ्चालन गरिरहेका केहि महत्वपूर्ण परियोजना र मुख्य उपलब्धीहरू

गतिविधि १. अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरण डी.पी.ओ.डी. डेनमार्कसँगको साझेदारीमा सन्  २०१३ बाट शुरु भएको अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणसम्बन्धी परियोजना हाल तेस्रो वर्षमा प्रवेश गरेको छ । जिल्ला कार्य समितिमार्फत १० वटा जिल्ला (झापा, इलाम, नुवाकोट, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, जुम्ला, सुर्खेत, कैलाली र वैतडी) मा र केन्द्रमा विभिन्न गतिविधि सहित सञ्‍चालन भइरहेको यस परियोजना अन्तर्गत केन्द्रीयस्तरमा राष्ट्रिय नीति तथा…

खोई त हाम्रो राजनैतिक अधिकार?

आवरण कथा काठमाडौँ उपत्यकाको पुस महिनाको मुटु नै कमाउने जाडो ! कठ्याङ्‍ग्रिने जाडोमा पक्की सडकमा ह्विलचियर, सेतोछडी, बैशाखी र क्यालिपर लिएका सयौँको सङ्ख्यामा मानिस ! अधिकार र स्वतन्त्रताका लागि चर्का-चर्का नारा घन्काइरहेका … …। यसैबीच त्यो भिड एकाएक सिंहदरबारतिर हानिन्छ । उसैगरी ह्विलचियर, सेतोछडी, वैशाखी अनि क्यालिपरहरूसँगै … … । अचानक प्रहरीको ठूलै टुकडीसँग जम्काभेट…

अपाङ्गता

कविता सरिता अर्याल नभए नि सबल सबै शरीरका अङ्ग, साङ्ग झैँ आघि बढ्न सक्छन् अपाङ्ग ।   हामी पनि देशका निम्ति पक्कै केही गर्छौँ, देशको विकास निर्माणमा पनि लागि पर्छौँ ।   आँखा कान कम्जोर तर बौद्धिक विकास राम्रो, हेलेन केलर बनेकी छिन् उदाहरण हाम्रो ।   बनिन् उनी नव-दिनकी बिहान मिर्मिरे, त्यस्तै अर्की तारा…

समावेशी संविधान

विचार देवकला पराजुली अपाङ्गता बाध्यता, विवशता वा अझ भनौं सत्य हो । संसारमा यस्तो कुनै पनि धर्म र लिङ्ग छैन जहाँ अपाङ्गता नहोस् र अपाङ्गता हुन सक्ने सम्भावना पनि नभएको होस् । प्रत्येक धर्म, वर्ग, जात र समुदायमा हुने हुन सक्ने अपाङ्गता वर्गको वास्तविकता वा पीडा प्रत्येक जातजाति, धर्म, वर्गलाई हुनुपर्ने हो र त्यस्तो भवितव्य…