Notice Decorative Text

Similar Posts

  • अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण प्रश्नावलीको मस्यौदा तयारी विषयक छलफल

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण गर्नका लागि प्रयोग गर्ने प्रश्नावलीको मस्यौदा तयार गरेको छ । काठमाण्डौंमा एक कार्यक्रमको आयोजना…

  • समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।  नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई  प्रदान गरिएको थियो ।

  • राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा तालाबन्दी गरिएको भनिएको बारे जारी विज्ञप्ति

    राष्ट्रिय अपाङ्ग महासङ्घको विधान कार्य-समितिको निर्णय र जिल्ला प्रशासनको कार्यालय काठमाडौँको मौखिक निर्देशनअनुसार यही मिति२०८२/१२/२७ र २८ गते १०औं राष्ट्रिय महाधिवेशन गर्ने भन्ने…

  • सदस्य संस्थाहरूको अन्तिम नामावली प्रकाशन गरिएको सूचना …

    मिति २०८२/१२/२६ राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २३औं वार्षिक साधारण सभा एवं १०औं महाधिवेशन जिल्ला प्रशासन कार्यालय काठमाण्डौंको निर्देशन बमोजिम मिति २०८२ चैत्र २५…

  • अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मनाउने सम्वन्धमा

    मिति: २०८१/०८/१२ नेपाल सम्वत ११४५ श्री राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, भृकुटीमण्डप, काठमाण्डौं । विषय : अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मनाउने…