राष्ट्रिय जनगणना सम्बन्धी सचेतनामूलक भिडियो

मेरो जनगणना मेरो सहभागिताराष्ट्रिय जनगणना २०७८”
बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन रहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजनानीति र कार्यक्रम बन्न नसकिरहेको र उनिहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भरहेको वर्तमान परिप्रेक्षला मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्तिउनीहरूका संस्थायस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला निकायसञ्चार माध्यमराजनैतिक दलसंघसंस्थानागरिक समाजनीजि क्षेत्रअपाङ्गता भएका व्यक्तिका परिवारआफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ । गणनामा कतैपनि अपाङ्गता भएका व्यक्ति नछुटुन्नदोहोरिउन् ।  
<iframe width=”674″ height=”379″ src=”https://www.youtube.com/embed/n4p2xTFkTSw” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>