दृष्टिविहिन नागरिकहरु माथी भएको दुर्व्यवहार सम्बन्धी प्रेस विज्ञप्ती

०७९/०८०/१३ बौद्ध स्तुप परिसर विकास समिति सुरक्षागार्डको पोसाक लगाएका सुरक्षाकर्मीले मिति २०७९ /०४/१२ गते दृष्टिविहीनको लठ्ठी खोस्नुका साथै उनीहरूलाई धकेलेर दुर्व्यवहार गरेका छन । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको दफा ४५ को (४) मा अपाङ्गता भएका व्यक्तिले विना भेदभाव अन्य व्यक्ति सरह समानरुपमा मर्यादित र प्रतिष्ठापूर्वक जीवनयापन गर्न पाउने वातावरणको सुनिश्चितताका लागि नेपाल सरकारले…

बहिरा महिलाको हत्या सम्बन्धी प्रेस विज्ञप्ती

०७९/०८०/१२ समाजमा हरेक कुनै न हिसावले मानिसको एक अर्काप्रति सामाजिक दायित्व हुन्छ । दृष्टिकोणजन्य सोचका कारण पछाडी परेका अपाङ्गता भएका नागरिकहरुप्रतिको कर्तव्य बिर्सेर लमजुङको सुन्दरबजार नगरपालिका १ कुन्छामा एक २८ वर्षीया बहिरा युवतीको करणीपछि हत्या भयो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय २४ वर्षीय राम सुनारलाई पक्राउ गरेको छ। गत साउन १० गते मंगलबार…

प्रेश विज्ञप्ती

०७९/०८०/०२ प्रेश बिज्ञप्ती सामाजिक संजाल र विभिन्न निकायहरुबाट राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग जोडिएर दुर्व्यहारका सन्दर्भमा प्रेषित भनाई,टिप्पणीहरु र चासोप्रति महासंघको ध्यानाकर्षण भएको छ । महासंघमा प्राप्त निवेदनका आधारमा घटनाको विश्लेषण गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान नीति बमोजिम कुनै पनि दुर्व्यवहारलाई महासंघ शून्य सहनशिलताको सिद्धान्तमा कार्वाही गर्छ र गरिसकेको पनि छ । तर सामाजिक संजालमा…

प्रेश बिज्ञप्ति

सिरहा जिल्लाको सारस्वरनाथ माध्यमिक विद्यालयमा कार्यरत शिक्षक श्री परशुराम साहलाई शारीरिक अपाङ्गता भएका व्यक्तिलाई अपायक स्थानमा सरुवा गर्ने, चार महिनादेखि तलब सुविधा नदिइएको घटना बारेमा विभिन्न सञ्चार माध्यममा प्रकासित र  प्रसारित समाचारहरूप्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कार्य नेपाल पक्ष राष्ट्र भएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धिको धारा २७,…

प्रेश विज्ञप्ती

४० भन्दा बढी अपाङ्गता भएका व्यक्ति स्थानीय तह निर्वाचनमा निर्वाचित । राजनैतिक गतिविधिमा सहभागी हुन पाउने, सार्वजनिक पद वा कुनैपनि निर्णयायक पदमा आफ्नो प्रतिनिधि चुन्न पाउने वा स्वयम चुनिन पाउने मानवअधिकार प्रत्येक नागरिकलाई हुन्छ । तर अपाङ्गता भएका व्यक्तिहरू यस्तो अधिकारबाट विभिन्न नाममा अक्सर बञ्चित हुने गर्छन् । त्यसैले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी…

प्रेश विज्ञप्ती

अपाङ्गताको आधारमा गरिएको कुनैपनि भेदभाव र दुर्व्यवहार सह्य हुँदैन सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, सञ्चारकर्मी, अधिकारकर्मी, नेपाल सरकार लगाययत सम्पूर्ण सरोकारवालाहरू, २०७९ साल वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा देशभरिका विभिन्न स्थानबाट अपाङ्गता भएका व्यक्तिहरूले उत्साहजनक रूपमा मतदानमात्र गरेनन् विभिन्न स्थानबाट १२५ जना भन्दा बढी उम्मेद्वार पनि बनेका छन् । स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूले ससम्मान…

मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगी सम्बन्धी प्रेश विज्ञप्ति

  मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगी सम्बन्धमा यहीँ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत  संकेत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा…

स्थापना दिवस सम्बन्धी धन्यवाद पत्र

मितिः २०७४ भदौ १५ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आबद्ध सदस्यहरू, सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, साझेदार तथा सरोकारवाला निकाय लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दीदी बहिनी । नेपालमा अपाङ्गता अधिकार आन्दोलनलाई नेतृत्व गर्दै र अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई  संस्थागत गर्दै  राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आजबाट आफ्नो अथक यात्राको क्रममा २५ औँ बर्षमा मा प्रवेश गरेको…

प्रेस विज्ञप्ती: उच्च जोखिममा रहेका व्यक्तिहरूलाई विशेष प्राथमिकतामा राखि खोज उद्धार र पुर्नस्थापना कार्यका लागी अपिल

केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण  देशका पूर्वी तथा पश्चिमी तराइ एवम् पहाडका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानका कारण  थुप्रै जन-धनको क्षति भइसकेको छ । यो विज्ञप्ति तयार हुँदै गर्दा विभिन्न राष्ट्रिय सञ्चार माध्यमहरूले जनाए बमोजिम देश भर कम्तीमा ४९ जनाको मृत्यु भइसकेको छ भने, कैयौँ बाढी तथा पहिरोमा परी हराइरहेका र हजारौं घरबार विहीन भएका…