OPDs from Gandaki Province to receive capacity building training starting today!

21 January, 2021 A five-day capacity building training started today in Pokhara for representatives of OPDs from Gandaki province. A survey on training need for capacity development of OPDs took place earlier on December 2020. In line with the survey and as envisioned by the project, Include us, the training has commenced at Gandaki province….

पाँच दिने क्षमता विकाश तालिम कार्यक्रम सुरु!

२०७७ साल पुष २९ (जनवरी १३, २०२०) अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थामा सकृय प्रतिनिधीका लागि बिराटनगर र सुर्खेतमा बुधवार देखि पाँच दिने क्षमता विकाश तालिम कार्यक्रम सुरु भएको छ । प्रदेश-१ को राजधानी बिराटनगरमा सञ्चालित उद्घाटन समारोहमा बोल्दै सामाजिक विकाश मन्त्रालयका सचिव गोबिन्द बहादुर कार्किले आर्थिक वर्ष २०७७/७८ मा विनियोजित बजेटबाट अपाङ्गता लक्षित कार्यक्रम सञ्चालन…

पहुँचयुक्तता परिक्षण सम्बन्धी अध्ययन प्रतिवेदन

कोभिड—१९ को महामारी र प्रतिकार्यका लागि सीबीएम नेपालले राष्ट्रिय अपांग महासंघ—नेपाल, सप्रोस नेपाल र सीएमसी नेपालसंग हातेमालो गरि ‘समावेशी कोभिड प्रतिकार्यका लागि संयुक्त पहल’ परियोजना सञ्चालनमा ल्याएको छ । यो परियोजना काभ्रेको भुम्लु गाउँपालिका, मण्डन देउपुर नगरपालिका तथा  सिन्धुपाल्चोकको इन्द्राबती र हेलम्बु गाउँपालिकामा सञ्चालित छ । यो परियोजनाले अपांगता भएका ब्यक्तिका लागि सहायता सामाग्री वितरण,…

अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माको शुभकामना सन्देश

संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखी अपाङ्गता भएका व्यक्तिको अधिकारलाई सम्मान गर्दै संसारभरि हरेक वर्ष मनाउने गरिएको अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको आज हामी २९औँ सृङ्खलामा आइपुगेका छौँ । “कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता” भन्ने मुल राष्ट्रिय नारा र Building Back Better: toward a disability-inclusive, accessible and sustainable post COVID-19 भन्ने अन्तर्राष्ट्रिय नाराका साथ यस वर्षको दिवस विभिन्न गतिविधि सहित मनाइँदै छ । तसर्थ यस महत्वपूर्ण घडीमा सम्पूर्ण नेपाली तथा विश्वभरका अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइ, अभिभावक, सेवा प्रदायक, अपाङ्गता भएका व्यक्तिको हक अधिकारको लागि लागि परेका सरकारी निकाय, राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, साझेदार निकाय, नागरिक समाज, पत्रकार वुद्धिजीवी, नीजी क्षेत्र लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कोभिड सेचतना सम्बन्धी सचेतनात्मक रेडियो सन्देशहरु

बिश्वब्यापी महामारी कोभिड १९ को प्रभाववाट नेपाल पनि अछुतो रहन नसकिएहेको अवस्थामा light for the world संगको सहकार्य, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र ICCO Cooperation को साझेदारीमा संचालित परियोजा Covid -19 Response , Bridging (TO 16)  अन्तर्गत तयार पारिएको सचेतना मुलक रेडियो संदेश सिन्धुपाल्चोक जिल्लामा Radio sindhu 105 MHz र काभ्रे जिल्लामा Radio Namobuddha वाट प्रसारण हुदै आइरहेको छ । 

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ६० ले दिएको अधिकारको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७  नेपाल राजपत्रको २०७७ साल भदौं १ गते यो नियमावली नेपाल सरकारले जारी गरेको छ ।

सहायक सामग्रीहरूमा भन्सार छुट (Free Customs Charges for Assistive Devices)

(कानुनमा उल्लेखित व्यवस्था) सुविधा : अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने सहायक सामग्री जस्तै : ह्विलचियर, बैसाखी, कृत्रिम खुट्टा, सेतो छडी, बहिराहरूका लागि चाहिने श्रवणयन्त्रलगायतमा भन्सार छुटको प्रावधान रहेको छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा र वर्गीकरणअन्तर्गत समेटिने र सहायक सामग्री आवश्यक पर्ने अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्राप्त गर्ने ठाउँ/निकाय केन्द्रीय…

सहायक सामग्रीहरू प्रदान गर्ने (Distribution of Assistive Devices)

(नीति तथा कार्ययोजनामा उल्लेखित व्यवस्था) सुविधा : अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने सामग्रीहरू राज्यबाटै अधिकारका रूपमा पाउने प्रावधान रहेको छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिने र सहायक सामग्री आवश्यक पर्र्ने अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्रदान गर्ने सरकारी निकाय: क) महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय/समाजकल्याण परिषद्अन्तर्गत सञ्चालित…

स्थानीय स्तरमा बजेटको व्यवस्था (Provisions for Budget Allocation in Local Level)

(स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा वार्षिक नीति तथा कार्यक्रम मार्फत् निरन्तरता दिइएको ) सुविधा : अपाङ्गता भएका व्यक्तिहरूको हित र विकासका लागि खर्च गर्न राज्यका स्थानीय निकायहरू जस्तै जिल्ला विकास समिति, गाउँ विकास समिति वा नगरपालिकाहरूमा स्थानीय विकास मन्त्रालयले बजेटको व्यवस्था गरेको छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणमा…

अपाङ्गता भत्ताको व्यवस्था (Provisions for Disability Allowances)

(कानुनमा उल्लेखित एवं वार्षिक नीति तथा कार्यक्रम मार्फत निरन्तरता दिइँदै आएको) सुविधा : नेपाल सरकारले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूका लागि र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न जिल्लाका गाविस तथा नगरपालिकामार्फत् मासिक भत्ता दिने व्यवस्था गरेको छ । यस्तो अपाङ्गता परिचयपत्र वितरण निर्देशिकाअनुसार पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई रु. १ हजार र अति…