अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस, डिसेम्वर ३ – एक परिचय

सामग्री सङ्कलन तथा प्रस्तुति : राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, समावेशीकरण, शसक्तिकरण र अपाङ्गताका विविध सवालहरूमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वमा अपाङ्गता भएका व्यक्तिहरूको अन्तराष्ट्रिय दिवस सन १९९२ वाट मनाउन थालिएको हो । यो दिवस हरेक वर्ष विभिन्न अन्तराष्ट्रिय नाराहरूका साथ डिसेम्वर ३ मा मनाउने गरिन्छ । यस वर्षको अपाङ्गता…

नेपालको संविधान २०७२ ले समेटेका अपाङ्गता भएका व्यक्तिका अधिकारहरू

नेपाली नागरिक भएको हैसियतले यस सम्बीधानमा उल्लेख भएका सबै अधिकारहरू अपाङ्गता भएका व्यक्तिहरूले अन्य सरह समान आधारमा निर्वाध रूपमा उपयोग गर्न पाउँछन । यद्दपी यस वाहेक नेपालको नयाँ संविधानमा अपाङ्गता भएकै कारण नागरिकले पाउनुपर्ने केहि विशेष अधिकारहरू सहित विशेष व्यवसथाहरू समेत गरिएका छन् जो यस प्रकार छन् । प्रस्तावना (चौथो अनुच्छेद) ………….. ………….वर्गीय, जातीय, क्षेत्रीय,…

नेपालको नयाँ सम्बिधानको मस्यौदामा उल्लेख गरिएका अपाङ्गता सम्बन्धी प्रावधानहरू

(आम नागरिकहरूसरह सम्बिधानमा सुनिश्चित गरिएका सबै अधिकारहरूको समानरूपमा उपयोग गर्न पाउने शुनिश्चितताका साथै अपाङ्गता भएका व्यक्तिहरूका लागि देहायबमोजिम थप र विशेष व्यवस्थाहरू संविधानको नयाँ मस्यौदामा गरिएको छ ।) धारा २३ : समानताको हक (२) सामान्य कानुनको प्रयोगमा धर्म, वर्ण, जात, जाती, लिङ्ग, यौनिक अभिमुखीकरण, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, उत्पति,…

नेपाल राष्ट्र बैंकको सबै बैंकहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज सेवा दिनुपर्ने परिपत्र

नेपाल राष्ट्र बैंकको बैंक तथा बित्तिय संस्थाहरूलाई नियमन गर्ने बिभागले नेपालका सम्पुर्ण क,ख र ग बर्गका ईजाजत प्राप्त बैंक तथा बित्तिय संस्थाहरूका लागी उनीहरूले अनिवार्य लागु गर्नुपर्ने केहि व्यवस्थाहरू समेटेर अस्ति शुक्रबार एउटा नया सर्कुलर पठाएको रहेछ। त्यस सर्कुलरको बुदा नं ४ मा लेखिएको रहेछ- “ज्येष्ठ नागरीक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिई सरल…

त्रिभुवन विश्ववद्यालयका सबै आङ्गिक क्याम्पसहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क भर्ना र अन्य शुल्क मिनाहा सम्बन्धी निेर्णय

सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई त्रिभुवन विश्वविद्यालयमा निशुल्क भर्ना गराई, भर्ना पछि पनि कुनै पनि सेवा शुल्क नलिनु भन्न सम्मानीय सर्वोच्च अदालतको निर्देशनात्मक आदेश अनुसार त्रिभुवन विश्वविद्यालयको मिति २०६१्/११्/१७ गतेको बसेको कार्यकारी परिषदको निर्णय अनुसार आफ्ना सबै आङ्गिक क्यापसहरूलाई पत्राचार गरेर सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क भर्ना गराउन र भर्ना पछि पनि निजहरू सँग…

अपाङ्गता भएका व्यक्तिहरूलाई काम बाट ननिकाल्ने बारे मन्त्रीपरिषदको निर्णय

नेपाल सरकार मन्त्रीपरिषदको बैठकले मिति २०५७/०४/१६ मा नेपाल सरकारको स्वामित्व भएका सङ्घठित सँस्थाहरू (सँस्थान, समिति, निगम, परिषद्,प्रतिष्ठान, प्राधिकरण आदि) मा अस्थायी करार वा ज्यालादारीमा नियुक्त भई कार्यरत अपाङ्ता भएका वयक्तिहरूलाई उनीहरूको करार समाप्त भएपनि मानवीय आधारमा अवकार नलिने निति लिने र अवकाश दिसकेको भए प्रकिया पुर्याई पुन सोही स्थाननमा नियुक्त गर्ने निर्णय गरेको छ। File…