अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी समितिको -Committee on the Rights of Persons with Disabilities) नेपालको प्रारम्भिक प्रतिवेदनमाथिको समापन मन्तव्य

अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी सम्युक्त राष्ट्रसँघीय समितिले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्ब्न्धी महासन्धिको कार्यान्वयनको अवस्था वारे नेपाल सरकारले पेश गरेको प्रारम्भिक प्रतिवेदन उपर पुनरावलोकन एवम् व्यापक छलफल गरी आगामी दिनमा नेपाल सरकारले गर्नु पर्ने कामका लागि थुप्रै सिफारिश प्रदान गरेको छ । स्विजर्ल्यान्डमा भएको उक्त पुनरावलोकन कार्यक्रममा नेपाल सरकारका विशिष्ठ व्यक्तिहरू लगायत राष्ट्रिय अपाङ्ग…

महासँघको पैरवी अभियानको उपलब्धि: यातायात मन्त्रालयको अपाङ्गतामैत्री निर्णय

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफ्नो स्थापनाको २५ औं वर्षको अवसरमा संचालन गरेको पैरवी अभियानले एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। पैरवी अभियान मार्फत महासँघले बुझाएको ध्यानाकर्षण पत्र प्राप्त भएपछि श्री भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आफू मातहातका निकायहरू यातायात व्यवस्था विभाग, रेल विभाग तथा सडक विभाग लाई पत्र लेख्दै ती निकायबाट निर्माण वा पुननिर्माण हुने…

दिगो विकास लक्ष्यहरु: एक परिचय

दिगो विकास लक्ष्य(एसडीजी)हरूको उद्देश्य सन् २०३० सम्ममा गरिबीको अन्त्य गर्नु हो । विश्वका नेताहरूले मानिस, पृथ्वी र समृद्धिका लागि एक कार्ययोजना तयार गरेका छन् । चरम गरिबी लगायत गरिबीका सबै स्वरूप तथा आयामहरूको उन्मूलन गर्नु विश्वको सबैभन्दा ठूलो चुनौती रहेको छ र दिगो विकासका लागि गरिबीको अन्त्य एउटा अपरिहार्य आवश्यकता बनेको छ । यी १७…

अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानव अधिकार महाभेलाद्वारा जारी संयुक्त काठमाडौं घोषणापत्र २०१६

यो घोषणापत्रलाई PDF Format मा डाउनलोड गर्नुहोस् यप घोषणापत्रलाई पँहुचयुक्त ढाँचामा तयार पारीएको EPUB Format मा डाउनलोड गर्नुहोस्। यो फाईल पढ्नको लागी तपाईको कम्प्युटर वा अन्य विद्युतीय सामाग्रीमा EPUB रिडरको आवश्यक पर्नेछ।   १२ डिसेम्वर २०१६ अपाङ्गता एउटा अवस्था हो जुन विभिन्न भौतिक, सामाजिक, सञ्चार सम्बन्धी, संस्थागत र दृष्टिकोणजन्य अवरोधहरूको कारणले उत्पन्न हुन्छ र यस…

Joint Kathmandu Declaration Adopted by National Human Rights Summit of Persons with Disabilities

Joint Kathmandu Declaration 2016 Adopted by the National Human Rights Summit of Persons with Disabilities  Download this Document in Accessible PDF Format 12 December 2016   We recognize thatdisability is a condition created by various environmental, social, communicational, organizational and attitudinal barriers and we believe on the new  dimension of the disability that this condition…

अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्नका लागी सही शब्दावली

आम मानिसहरूले जानेर वा नजानीकनै अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्न अमर्यादीत र गलत शब्दावलीहरूको प्रयोग गरेर उनीहरूको मनोवलमा ठेस पुर्याउने काम गरीरहेका हुन्छन्। यस्ता शब्दहरू अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तिगत तथा पेशागत विकासको लागी बाधक बनिरहेका हुन्छन्। त्यसैले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्दा सधै मर्यादीत शब्दावलीहरूको प्रयोग गर्न हुन हामी हार्दिक अनुरोध गर्दछौँँ। पाठकहरूको सहजताका लागी…

अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्नका लागी सही शब्दावली (Correct terminologies to address Persons with Disabilities)

आम मानिसहरूले जानेर वा नजानीकनै अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्न अमर्यादीत र गलत शब्दावलीहरूको प्रयोग गरेर उनीहरूको मनोवलमा ठेस पुर्याउने काम गरीरहेका हुन्छन्। यस्ता शब्दहरू अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तिगत तथा पेशागत विकासको लागी बाधक बनिरहेका हुन्छन्। त्यसैले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्दा सधै मर्यादीत शब्दावलीहरूको प्रयोग गर्न हुन हामी हार्दिक अनुरोध गर्दछौँँ। पाठकहरूको सहजताका लागी…

अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तराष्ट्रिय दिवस को नारामा उल्लेख भएका दिगो विकासका १७ लक्ष्यहरू

अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकार प्रवर्द्धन गर्न, उनीहरूका अधिकारहरूका बारेमा जनमानसमा चेतना फैलाउन र उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन सन १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले सन १९९२ मा डिसेम्वर ३ लाई अन्तराष्ट्रिय अपाङ्गता अधिकार दिवसको रूपमा घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो र हालसम्म विश्वभर…

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७२ को बिधेयक र छिटो पारित गर्नु पर्ने औचित्य

१. भूमीका : अपांगता भएका नागरिक समाजका सवै भन्दा पछाडी परेका नागरिक हुन् । नेपाल सरकारराष्ट्रिय योजना आयोग अन्तर्गत रहेको तथ्याङ्क बिभागको २०६८ सालको जनगणनाको प्रतिवेदन अनुसार कुल जनसंख्याको १.९४ प्रतिशत अपांगता भएका ब्यक्तिहरु रहेका छन् । अपांता भएका ब्यक्तिहरुको हक अधिकार संरक्षण र प्रवर्धन गर्ने हेतुले एशिया प्रशान्त क्षेत्रमानै पहलो पटक २०३९ सालमा अपांग…

लोक सेवा आयोगले दृष्टिबिहिन परिक्षार्थीका लागी गरेको निर्णय (अतिरिक्त समय तथा सहयोगी बारे)

लोक सेवा आयोग (परिक्षण प्रविधि तथा अनुसन्धान शाखा) अनामनगर, काठमाडौं । चलानी नम्बरः ५८-७२-७३ मितिः २०७२-१०-१० विषय: आयोगबाट भएको निर्णय सम्बन्धमा । श्री Blind Youth Association Nepal सुकेधारा, काठमाडौं ।   त्यंहा कार्यालयबाट प्राप्त च.न १५/७१-७२ को पत्रको सम्बन्धमा पेश हुँदा आयोगबाट मिति २०७१-10-07 गते देहायबमोजिम निर्णय भएकोले जानकारीका लागि पठाएको व्यहोरा आदेशअनुसार अनुरोध छ…