NFDN supports Education Materials to Deaf School

On 23rd 2019, National Federation of the Disabled Nepal (NFDN) provided special educational materials to the Central Secondary School for Deaf in a formal program organized in the premises of School at Kathmandu. The program was conducted in the chair of Mr. Narayan Bhakta Shrestha (Rayan), the president of school management committee and former chancellor…

नयाँ संघीय कार्य समितिलाई बधाई तथा शुभकामना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका नवनिर्वाचित कार्य समितिलाई गैर सरकारी संस्था महासंघ नेपालले मिति १७ बैशाख २०७६ बधाइ तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । गैसस महासंघ नेपालका अध्यक्ष जिताराम लामाको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा अध्यक्ष जिताराम लामा पदाधिकारि सदस्य निर्देशक लगायत कर्मचारीहरुले खादा र अविर लगाएर बधाई तथा शुभकामना दिनु भएको थियो ।  …

बधाई तथा शुभकामना कार्यक्रम

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवनिर्वाचित कार्य समितिलाई राष्ट्रिय समावेशी आयोगका अध्यक्ष माननीय अध्यक्ष डा शान्ताराम सुवेदी र माननीय सदस्य विष्णुमाया ओझा ज्यूले २०७६ बैशाख १३ गते आयोगको कार्यकक्षमा बधाई तथा शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष मित्रलाल शर्मा, उपाध्यक्ष रमा ढकाल, महासचिव राजु बस्नेत सहित बाह्र जना सदस्यहरुको उपस्थिति रहेको थियो…

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ध्यानाकर्षण पत्र

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माको नेतृत्वमा गएको टोलीले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय थममाया थापालाई भेटी सरकारको आ.व ०७६/०७७ को नीति तथा कार्यक्रममा समेटनुपर्ने सवालहरुको २२ शुत्रिय ध्यानाकर्षण पत्र बुझाएको छ । २२ शुत्रिय ध्यानाकर्षण पत्रका अतिरिक्त अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई शसर्त अनुदान, अपाङ्गता सम्बन्धी दश वर्षे नीति…

अपाङ्गता सवालमा अर्थमन्त्री ज्यूसँग भेटघाट

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माको टोलीले अर्थ मन्त्री माननीय युवराज खतिवडा समक्ष संघीय सरकारको आ.व ०७६/०७७ को नीति तथा कार्यक्रममा अपाङ्गताका बिषयमा समेटनुपर्ने १० बुदे सुझाव पत्र बुझाएको छ । सुझाव पत्रका साथै अतिरिक्त अपाङ्गता सम्बन्धी १० वर्षे नीति तथा कार्य योजना, पहुँचयुक्त डिजिटल शिक्षा प्रणालीको विकास, अपाङ्गता भएका ब्यक्तिका सन्ततिहरुको शिक्षा,…

The Prospects and Situation of Accessibility In Nepal : Collection of Articles

NFDN has published this collection of articles on “Accessibility” with the support of architects/engineers, academicians (University professors), disaster actors, accessibility promoters and disability rights activists. This book has covered different aspects of accessibility and universal design. It has treated accessibility as crosscutting issues for various sectors i.e. sports, disaster risk management, transport system, tourism, employment…

रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको २७औं अन्तराष्ट्रिय दिवसका बिभिन्न क्रियाकलापहरूलाई मुख्य सामग्री बनाईएको छ । त्यसै गरी यस अंकमा मनोसामाजिक अपाङ्गता सम्बन्धी लेखलाई कभर स्टोरी तथा हालै नेत्रहिन महिला क्रिकेट टोलीले प्राप्त गरेको सफलतालाई फोटो कथाको रूपमा प्रस्तुत गरिएको छ। यसका साथै, सदाझैं महासंघले संचालन गरेका अन्य विविध गतिविधि तथा बिभिन्न लेखकहरूका लेख रचनाहरूलाई पनि…

Checklist for Accessibility Audit

Barrier free environment is inevitable to all for independence, convenience and safety. It must be accessible to fulfill needs of those people equally including persons with various types of disabilities. Having this matter into the high consideration, this checklist is developed in assessing the various infrastructures and other services. The checklist has been prepared through…

पहुँचयुक्त डकुमेन्टहरू कसरी बनाउने (भिडियो)

“पहुँचयुक्त डकुमेन्टहरू कसरी बनाउने” भन्ने भिडियो श्रृङ्खलामा माईक्रोसफ्ट अफिसका बिभिन्न सफ्टवेयरहरू (जस्तै: वर्ड, एक्सल र पावरपोईन्ट) हरूको प्रयोग गरेर फाईलहरू तयार गर्दा ती फाईलहरू कसरी अपाङ्गता भएका व्यक्तिहरूका लागि (विशेषगरी दृष्टिबाचक वा स्क्रिन रिडर सफ्टरवेयर प्रयोग गरेर कम्प्युटर चलाउने दृष्टिबिहिन व्यक्तिहरू) पहुँचयुक्त बनाउन सकिन्छ भनेर प्रयोगात्मक किसिमले सिकाइएको छ। यी भिडियोहरू राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सि.बि.एम. सँगको साझेदारीमा तयार गरेको हो। यो भिडियो तयार गर्न सहयोग प्राविधिक स्रोत व्यक्ति श्री आयुष श्रेष्ठ हुनुहुन्छ। भिडीयो हेर्नको लागि महासंघको वेवसाइटको यो लिंकमा क्लिक गर्नुहोला ।