राष्ट्रिय अपाङ्ग महासंघ नेपालका गतिविधि
गतिविधि राजु बस्नेत १. अपाङ्गता अधिकार ऐनलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली निर्माणको लागि सरकारले तदारूकता देखाएको छ र यसको लागि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले एक समिति गठन गरी उक्त समितिमा राष्ट्रिय अपाङ्ग महासंघलाई महत्वपूर्ण जिम्मेवारीका साथ समावेश गरेको छ । २. सन् २०१६ देखी २०२२ सम्मको लागि शिक्षा विभागले विद्यालय क्षेत्र विकास योजना…