नतिजा प्रकाशन सम्बन्धि सूचना
मिति: २०८२ कार्तिक १ गते
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले CBM Global Disability Inclusion संगको साझेदारीमा संचालन गर्न लागिरहेको “Include Us Phase II” परियोजना अन्तर्गत “प्रादेशिक जनवकालत अधिकृत पद” का लागि मिति २०८२ आश्विन २९ गते (15 October 2025) मा लिईएको लिखित र अन्तर्वार्ताबाट तपशिल बमोजिमका उम्मेदवारहरु छनौट हुन सफल हुनुभएको छ ।
सफल उम्मेदवारहरुलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्यालयमा सम्पर्क गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल:
सफल उम्मेदवारको नामावली :
क्र.स. | उम्मेदवारको नाम थर | उम्मेदवारको ठेगाना |
१. | आभाष कार्की | लम्की चुहा-०७, कैलाली, सुदुर पश्चिम प्रदेश |
२. | पार्वती आले | बिरेन्द्रनगर-१२, सुर्खेत, कर्णाली प्रदेश |
३. | सरोजा भण्डारी | तिलोत्तमा-०२, रुपन्देही, लुम्बिनी प्रदेश |
४. | राम शंकर यादव | घोराही -१८, दाङ्ग, लुम्बिनी प्रदेश |
बैकल्पिक उम्मेदवारको नामावली :
क्र.स. | उम्मेदवारको नाम थर | उम्मेदवारको ठेगाना |
१. | जितलाल ढकाल | बिरेन्द्रनगर-१२, सुर्खेत, कर्णाली प्रदेश |
२. | चन्द्र कुमार राई | त्रियुगा-११, उदयपुर, कोशी प्रदेश |
…………….
सुगम भट्टराई
महासचिव
